बैंकलाई ब्रोकर लाइसेन्स (धितोपत्र दलाल) दिने कि नदिने भन्ने विषयमा उप समितिले तयार पारेको प्रतिवेदन अर्थ समितिबाट पारित भएको छ।
सार्वजनिक यातायातका सबै सवारी साधनलाई विश्व स्वास्थ्य संगठनले तोकेको सम्पूर्ण जिम्मेवारी नेपाल सरकारले व्यवस्था गर्नुपर्ने र यातायात मजदुरको स्वास्थ्य सुरक्षा सम्बन्धि सम्पूर्ण व्यवस्था हुनुपर्ने उनीहरुको माग छ ।
नेपाल विद्युत प्राधिकरण र निजी क्षेत्रको स्वामित्वका विभिन्न जलविद्युत् आयोजनामा क्षतिपुग्दा करिब ५ सय मेगावाट विद्युत् उत्पादन बन्द भएको प्राधिकरणले जनाएको छ ।
काठमाडौं, २६ असार । अघिल्लो दिनको तुलनामा शुक्रबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य ९२ हजार २ सय रुपैयाँमा कारोबार भएको छ ।...
काठमाडौं, २६ असार । नुवाकोटको बेलकोटगढी नगरपालिकाको क्वारेन्टिमा बसिरहेकी एक महिलामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय नुवाकोटद्धारा जारी विज्ञप्ति अनुसार जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा बिहिबार ३६...
सूचना जारी गर्दै असार २७ गते शनिबार र त्यसपछि सार्वजनिक बिदा परेमा राजस्व बुझ्ने ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरुका शाखा कार्यालयहरु खोल्न निर्देशन दिएको हो।
चीनको वुहानबाट सुरु भएको यस भाइरसको कारण हालसम्म ५ लाख ५७ हजार ३९५ जनाको मृत्यु भइसकेको छ भने १ करोड २३ लाख ८६ हजार २७६ जना संक्रमित भइसकेका छन् ।
यस वर्ष पनि भारतले काँकडभिट्टा नाका केही दिन बन्द गर्दा उद्योगीले समस्या भोग्नु पर्यो । अहिले भारतले नाका खोलेको भए पनि अन्तर्राष्ट्रिय बजारबाट माग आएको छैन ।
काठमाडौं, २६ असार । सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टीले स्थायी समिति बैठक सात दिनका लागि स्थगित भएको छ । नेकपाका प्रवक्ता देशभर बाढी पहिराको प्रकोपले ठूलो जनधनको क्षति पुर्याएको परिस्थितिलाई...
एप्पलको नेपालका लागि आधिकारिक वितरक जेनरेशन नेक्स्ट कम्यूनिकेसन प्रा.लि.ले यही जुलाईदेखि नेपालमा नयाँ आईफोन एसई सार्वजनिक गर्ने भएको छ ।
© 2026 Cloud Patrika. All Rights Reserved.