अर्थमन्त्री डा. प्रकाशशरण महतले अर्थतन्त्रमा देखिएका बेथितिको अन्त्य गर्न लागिपरेको बताएका छन् । उनले सस्तो लोकप्रियता हासिल गर्नभन्दा पनि दुई चार वर्षपछि यसको सकारात्मक परिणाम आउने गरी काम भइरहेको बताए...
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ तीन दिने भ्रमणका लागि आज इटाली प्रस्थान गरेका छन् । इटालीको राजधानी रोममा साउन ८ देखि १० गतेसम्म आयोजना हुने संयुक्त राष्ट्रसंघीय खाद्य प्रणाली शिखर सम्मेलनमा...
काठमाडौं । लियोनेल मेसीले इन्टर मियामीबाट पहिलो खेलमै गोल गरेका छन्। मेसीको गोलको मद्दतले लिग कप साउथमा मियामीले क्रुज अजुललाई २-१ गोलले पराजित गरेको छ। लिग कप साउथ अन्तर्गत समूह...
नेपालका अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीले विदेश उड्ने क्रममा अब ‘अनबोर्ड ड्युटी पेड सप’ राख्न र सञ्चालन गर्न पाउने भएका छन् । २०६१–६२ पछि यो सुविधा नेपालमा उपलब्ध थिएन । त्यसअगाडी नेपाल...
पछिल्लो २ वर्षयता निष्कृय गूगल अकाउण्ट अब बन्द हुने भएको छ । गुगलले एक्टिभ नभएका अकाउण्ट्सलाई प्लेटफर्मबाट हटाउने बताएको छ । यसले यूजरनेम फ्री हुने र दोस्रो व्यक्तिले सो अकाउण्ट्...
काठमाडौं । गायक प्रकाश सपूतले ‘दमाई महाराज’ बोलको नयाँ गीत सार्वजनिक गरेका छन् । स्वर, शब्द र संगीत सपूतकै रहेको गीतमा शान्तिश्री परियारको पनि स्वर छ । पूर्ववत् गीति भिडियोमा...
यी दुवै कार्यक्रमका लागि पाउन्ड स्टर्लिङ सात करोड २० लाख अर्थात् रु १० अर्ब ५३ करोड बराबरको अनुदान ईयूबाट नेपालले पाउनेछ ।
काठमाडौं । सर्वोच्च अदालतले ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा पुर्याउने कार्यमा संलग्न भन्दै प्रहरीले पक्राउ गरेका सञ्चार, सूचना तथा प्रविधि मन्त्रालयका बहालवाला सचिव कृष्णबहादुर राउतलाई भने छोड्न परमादेश दिएको...
नेपाल धितोपत्र बोर्डले थप ११ कम्पनीलाई धितोपत्र दलााल (ब्रोकर लाइसेन्स) इजाजत दिएको छ । बोर्डले आवश्यक पूर्वाधार तयार पारेका थप ११ कम्पनीलाई ब्रोकर लाइसेन्स दिएको हो ।
नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएको अभियोग लागेका केन्द्रीय सदस्यसमेत रहेका पूर्वगृहमन्त्री बालकृष्ण खाण कारागारमा छन्। उनलाई निलम्बन गर्न केही केन्द्रीय सदस्यले माग गरिरहेका छन्।
© 2026 Cloud Patrika. All Rights Reserved.