नेपाल एयरलाइन्सका कार्यकारी अध्यक्षलाई पर्यटनमन्त्री किरातीले सोधे स्पष्टीकरण

मन्त्री किराँतीले पाइलटको अभावमा काठमाडौं–दुबई–काठमाडौं उडानमा भएको ढिलाइको बिषयमा स्पष्टीकरण लिएका हुन् ।

३ वर्ष अगाडि

झिनो अंकले बढ्यो नेप्से, दिनप्रतिदिन ओरालो लाग्यो कारोबार रकम

शेयर बजार झिनो अंकले बढेको छ । साताको कारोबारको चौंथो दिन शेयर बजार मापक सूचक(नेप्से) ८.३९ अंकले बढेर १८७५.७ बिन्दुमा पुगेको हो ।

३ वर्ष अगाडि

विश्व बैंक, एडीबीका प्रतिनिधि र अर्थमन्त्रीबीच छलफल

नेपालका दुई ठूला विकास साझेदार विश्व बैंक र एसियाली विकास बैंक (एडीबी) का प्रतिनिधिले अर्थमन्त्री डा प्रकाशशरण महतसँग छलफल गरेका छन् ।

३ वर्ष अगाडि

सुनको मूल्यमा नयाँ रेकर्ड, प्रतितोला दुई हजार बढ्यो

नेपाल सुनचाँदी व्यवसायी महासंघका आज छापावाल सुनको मूल्य प्रतितोला १ लाख ११ हजार रहेको छ । यो नै हालसम्मकै उच्च मूल्य हो ।

३ वर्ष अगाडि

टिकटकलाई बालबालिकाको डाटा दुरुपयोगको आरोप, २अर्ब ८ करोड रुपैयाँ जरिवाना तिर्नुपर्ने

टिकटकले २०२० मा युकेका १ दशालव ४ मिलियन १३ वर्ष मुनिका बालबालिकाहरूलाई प्लेटफर्म प्रयोग गर्न अनुमति दिएको दाबी गरिएको छ ।

३ वर्ष अगाडि

ग्लोबल आइएमई बैंकका ग्राहकले ५५ इन्चको स्मार्ट टिभी जित्न सक्ने

देशका ७७ वटै जिल्लामा तीन सय ६४ शाखा, तीन सय ६३ एटिएम, तीन सय २१ शाखारहित बैंकिङ सेवा, ६४ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टरका साथै तीनवटा वैदेशिक प्रतिनिधि कार्यालयमार्फत सेवा...

३ वर्ष अगाडि

सिक्किममा हिमपहिरो, तीन नेपालीसहित सात जना पर्यटकको मृत्यु

सिक्किम सरकारले जारी गरेको विज्ञप्ति अनुसार यस हिमपहिरोमा परी मृत्यु हुने नेपालीहरुमा चितवनका शिवप्रसाद लामिछाने र आशिका ढकाल तथा रुपन्देहीकी मुना शाह श्रेष्ठ रहेका छन्।

३ वर्ष अगाडि

सौराहामा अज्ञात समूहले काट्यो ४५ वर्षीया चन्चलकलीको सुँड

हात्तीले मुख्य रुपमा खानाका लागि आहारा तान्ने, कुनै कुरा टिप्ने सुँडको मुख्य भाग नै भाग जोड्न नमिल्ने अवस्थामा रहेको जनाइएको छ ।

३ वर्ष अगाडि

अमेरिकी पूर्वराष्ट्रपति ट्रम्पले गरे अदालतमा आत्मसमर्पण

अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन् । उनलाई औपचारिक रुपमा गिरफ्तार गरिएको र प्रहरी हिरासतमा राखिएको बीबीसीले जनाएको छ ।

३ वर्ष अगाडि

पहाडी भू-भागमा मेघगर्जनसहित पानी पर्ने

हाल देशमा स्थानीय वायुको साथै पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम...

३ वर्ष अगाडि
1 1,355 1,356 1,357 1,358 1,359 3,722