नुवाकोट महोत्सवमा लोपोन्मुख घोडा नाच आकर्षण

नुवाकोटको विदुरमा जारी आठौं नुवाकोट महोत्सव अवलोकन गर्न आउनेलाई किस्पाङ गाउँपालिका–४ साल्मेका तामाङ समुदायद्वारा प्रस्तुत घोडा नाचले आकर्षित बनाएको छ।

३ वर्ष अगाडि

बाँसबारी जग्गा प्रकरणः विवादास्पद आदेश गर्ने न्यायाधीश दुर्गम जिल्ला सरुवा

छाला जुत्ता कारखानाको सरकारी जग्गा हिनामिना प्रकरणका आरोपी व्यवसायी अरुणकुमार चौधरीसहितलाई रिहा गर्न आदेश जिल्ला काठमाडौं जिल्ला अदालतका न्यायाधीश यज्ञप्रसाद आचार्य ‘कारबाही’मा परेका छन्।

३ वर्ष अगाडि

हेमन्त धामीको डेब्यु विकेट

काठमाडौं । नेपालका हेमन्त धामीले एकदिवशीय अन्तर्राष्ट्रिय क्रिकेटको डेब्यु खेलमै विकेट लिएका छन्। क्यानडाविरुद्ध जारी शृंखलाअन्तर्गत तेस्रो तथा अन्तिम खेलमा हेमन्तले विकेट लिएका हुन्। उनले खेलको तेस्रो ओभरमा आरोन जोनसनलाई...

३ वर्ष अगाडि

नेपालका ४ खेलाडी परिवर्तन, सोमपाललाई विश्राम

मन्त धामी, ललित नारायण राजवंशी, आरिफ शेख र कुशल भुर्तेल नेपालको प्लेइङ–११ मा फर्किएका छन् ।हेमन्तलाई राजु बस्न्यातले ओडीआई करिअरको ४१औं क्याप दिए ।

३ वर्ष अगाडि

सगरमाथा आधार शिविरमा चम्किलो बत्ती बाल्न निषेध, बार, बेकरी,स्पा चलाउन नपाइने

सगरमाथा आधार शिविरमा अब चम्किलो झिलिमिली बत्ती बाल्न निषेध गरिएको छ । खुम्बु पासाङल्हामु गाउँपालिकाले आधार शिविर व्यवस्थापनबारे बनाएको एक कार्यविधिमा यस्तो उल्लेख छ । कार्यविधि कार्यान्वयनमा आइसकेको छ ।

३ वर्ष अगाडि

मदिरा मोहले साउदीको जेलमा छन् सयौं नेपाली

साउदी अरवमा प्रतिवन्धित मदिराको कारोबार तथा सेवनको अभियोगमा सयौं नेपाली जेलमा रहेको खुलेको छ । साउदी अरब नेपालको एउटा प्रमुख श्रम गन्तव्य हो र त्यहाँ झन्डै चार लाख नेपाली छन्...

३ वर्ष अगाडि

टस जितेर नेपाल बलिङ गर्दै, हेमन्तको डेब्यु

काठमाडौं । क्यानडाविरुद्धको एक दिवसीय सिरिजको अन्तिम खेलमा नेपालले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको छ ।त्रिवि क्रिकेट मैदानमा अहिले सवा ९ बजेबाट सुरु हुने खेलमा नेपाल सिरिज क्लिन...

३ वर्ष अगाडि

टिचिङ अस्पतालको इमर्जेन्सीमा केही दिन सीमित बिरामीको मात्रै उपचार हुने

‘माघ २९ देखि केही दिन यस अस्पतालको इमर्जेन्सी कक्ष मर्मत गर्नुपर्ने भएको हुँदा सीमित साधन स्रोतबाट उपचार गर्नुपर्ने अवस्था छ,’ त्रिविले भनेको छ। अस्पतालले बिरामी पर्ने असुविधाप्रति क्षमा समेत मागेको...

३ वर्ष अगाडि

सिरिज ‘क्लिन स्विप’ गर्ने दाउमा नेपाल, जितको खोजीमा क्यानडा

क्यानडाविरुद्धको एक दिवसीय सिरिज क्लिन स्वीप गर्ने दाउसहित नेपाल आज मैदानमा उत्रिँदै छ । सिरिजको अन्तिम खेल त्रिवि क्रिकेट मैदानमा बिहान सवा ९ बजेबाट सुरु हुनेछ ।

३ वर्ष अगाडि

गोरखाको तीन पालिकाले दिए फागुन १ गते सार्वजनिक बिदा

काठमाडौं । जनयुद्ध दिवस अर्थात फागुन १ गते गोरखाका तीन पालिकाले सार्वजनिक विदा दिने निर्णय गरेका छन् । भीमसेन थापा, अजिरकोट र गण्डकी गाउँपालिकाले आइतबार सार्वजनिक सूचना जारी गर्दै दिवस...

३ वर्ष अगाडि
1 910 911 912 913 914 3,707