मतदाता नामावली दर्ताका लागि अब घरबाटै विवरण भर्न सकिनेछ । निर्वाचन आयोगले काठमाडौं, ललितपुर र भक्तपुरको लागि यस्तो सुविधा उपलब्ध गराएको हो ।
काठमाडौं, २८ असार । सेञ्चुरी कमर्सियल बैंक लिमिटेड र मोको डिजिटल वालेट बीच डिजिटल वालेट सम्बन्धि सम्झौता भएको छ । भिसा डेविट र क्रेडिट कार्डवाहकहरुले क्यूआर स्क्यान मार्फत भुक्तानी गर्न...
नेपाल बैंकर्स संघले उपलब्ध गराएको तथ्यांक अनुसार एक सातामा बैंकहरूको निक्षेपमा ६२ अर्बले वृद्धि भएर ४४ अर्ब ९४ करोड रूपैयाँ पुगेको हो।
२० बर्षपछि अमेरिकी डलर र युरोपियन मुद्राको भाउ उस्तै भएको छ । यूरो र अमेरिकी डलर बीचको विनिमय दर समानताबाट एक सेन्ट भन्दा कम टाढा छन्।
पछिल्लो २४ घण्टामा नेपालमा १७७ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।
गद्गुरू श्रीरामानन्दाचार्य सेवापीठ (श्रीराम तारकब्रह्म पीठ) एवं महायोगी सिद्धबाबा आध्यात्मिक प्रतिष्ठानको आयोजनामा यही साउन २ गते देखी १० गते सम्म नेपालकै ऐतिहासिक 'अभिषेकात्मक अतिरूद्र महायज्ञ ' हुन लागेको हो ।
शेयर बजार दोहोरो अंकले बढेको छ । साताको कारोबारको पहिलो दिन उच्च अंकले घटेको बजार दोस्रोदिन भने दोहोरो अंकको सुधार आएको हो ।
समुन्द्र सतहदेखि तीनरचार हजार मिटर उचाइसम्म उड्न सकिने यसबाट पोखरा र आसपासका सुन्दर हिमशृङ्खलाको दृश्यावलोक गर्न सकिनेछ ।
नेपाल सुनचाँदी ब्यवसायी महासंघका अध्यक्ष माणिकरत्न शाक्यको नेतृत्वमा मंगलबार गएको महासंघको प्रतिनिधीमण्डलले विभागका महानिर्देशक कमल प्रसाद भट्टराईलाई सँग भेटगरी यस्तो आग्रह गरेको हो ।
इतिहासमै पहिलोपटक ब्रह्माण्डको रङ्गिन तस्बिर सार्वजनिक भएको छ ।
© 2026 Cloud Patrika. All Rights Reserved.