नागरिक लगानी कोषद्वारा संचालित विभिन्न कार्यक्रमका सहभागीहरुलाई प्रदान गरिने ब्याजदरमा वृद्धि गरिएको छ ।
काठमाडौं । हिमालयन हाइड्रोपावरको प्राथमिक साधरण शेयर (आइपीओ)बाँडफाँड भएको छ । कम्पनीको सेयर निष्काशन तथा विक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलले बिहान साढे ८ बजे आइपीओ बाँडफाँड गरेको हो । क्यापिटलका...
विद्युतीय भुक्तानी पूर्वाधारमा भएको विकास, विद्युतीय भुक्तानी कारोबारका लागि गरिएको प्रोत्साहले गर्दा विद्युतीय भुक्तानी बढेको छ ।
सरकारले सार्वजनिक सवारी साधनको भाडा बढाएको छ । इन्धनको भाउ बढेको भन्दै असार २७ गतेदेखि लागु हुने गरी सार्वजनिक सवारी साधनको भाडा पनि बढाएको हो ।
काठमाडौं । एलन मस्कले सामाजिक सञ्जाल ट्वीटर नकिन्ने घोषणा गरेसँगै ट्वीटरको सेयर घटेको छ । ट्वीटर किन्नको लागि ४४ अर्ब डलरको सम्झौताबाट बाहिरिएको घोषणा गरेपछि सोमबार ट्वीटरको शेयर घटेको हो...
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालू आर्थिक वर्षको ११ महिना सम्मको प्रतिवेदन अनुसार बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रमा प्रवाहित कर्जा १३.५ प्रतिशतले बढेको हो ।
हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखको अनुसार देशका केही स्थानमा वर्षा भइरहेको छ ।
कृषि तथा पशुपन्छी विकास मन्त्रालयले राष्ट्रिय चिया तथा कफि विकास बोर्डको उपाध्यक्ष पदमा आवेदन खुलाएको छ ।
विश्वकप लिग-२ क्रिकेटअन्तर्गत स्कटल्यान्डमा जारी त्रिकोणात्मक एकदिवशीय अन्तर्राष्ट्रिय क्रिकेट शृंखलाको आफ्नो पहिलो खेलमा नेपाल नामिबियासँग ४० रनले पराजित भएको छ ।
धोबीखोलामा फोहोर फाल्ने कम्पनीलाई काठमाडौं महानगरपालिकाले कारवाही गरेको छ ।
© 2026 Cloud Patrika. All Rights Reserved.