अमेरिकी डलर अहिलेसम्मकै महँगो, एक डलर बराबर १२४ रुपैयाँ ७४ पैसा

अमेरिकी डलरको भाउ अहिलेसम्मकै उच्च विन्दुमा पुगेको छ । नेपाल राष्ट्र बैंकले शुक्रवारका लागि सार्वजनिक गरेको विनिमयदर अनुसार १ अमेरिकी डलरको बिक्रीदर एक सय २४ रुपैयाँ ७४ पैसा तोकिएको छ...

४ वर्ष अगाडि

नेपालको उडान सुरक्षामा पहाडदेखि चरासम्मको चुनौती, व्यवस्थापनमा लापरवाही

नेपालको उडान सुरक्षामा मौसम, अग्ला पहाडदेखी चरा र जनावरले समेत चुनौती दिने गरेका छन् । नेपालमा हुने दुर्घटनामध्ये एक तिहाइ दुर्घटना पहाडमा ठोक्किएर हुने मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछाने नेतृत्वको प्रतिवेदनमा...

४ वर्ष अगाडि

काठमाडौं महानगर र ल्याण्डफिल साइटका बासिन्दाबीच १८ बुँदे सहमति, फोहोर रातिमात्र ढुवानी गरिने

काठमाडौं महानगरपालिका र सिसडोल बञ्चरेडाँडा–कुँडुले ल्याण्डफिल साइट क्षेत्रका बासिन्दाबीच १८ बुँदे सहमति भएको छ ।

४ वर्ष अगाडि

बढ्यो पेट्रोलियम पदार्थको मूल्य,डिजेल र मट्टितेल थप १२ रुपैयाँ महंगो

निगमले बिहीबार राति १२ बजेबाट लागू हुने गरी पेट्रोलमा प्रतिलिटर ८ रुपैयाँ तथा डिजेल तथा मट्टितेलको मूल्यमा प्रतिलिटर १२ रुपैयाँ वृद्धि गरेको हो।

४ वर्ष अगाडि

चोरीका १९ मोटरसाइकल र ११ वटा स्कुटर सम्बन्धित धनीलाई हस्तान्तरण

महानगरीय ट्राफिक प्रहरी महाशाखाले उपत्यकाको विभिन्न स्थानबाट हराएका ३० थान सवारी साधनहरु फेला पारी सम्बन्धित धनीलाई बुझाएको छ ।

४ वर्ष अगाडि

टेलिकमका डेटा र भ्वाइस प्याक नमस्ते पे एपबाटै

नमस्ते पे प्रयोगकर्ताले अब टेलिकमको डेटा र भ्वाइस प्याक सुविधाहरु उपभोग गर्न पाउने भएका छन्।

४ वर्ष अगाडि

टेलिकमद्वारा ‘एनटीटीभी’ एपको परीक्षण, २४सै घण्टा टेलिभिजन च्यानलहरु निःशुल्क हेर्न सकिने

नेपाल टेलिकमले आफ्नो 'एनटीटीभी’ एपको परीक्षण गरेको छ । टेलिकमको अनुसार ‘एनटीटीभी’ एपबाट २४ सै घण्टा विभिन्न प्रकारका फ्रि टु एयर टेलिभिजन च्यानलहरु निःशुल्क हेर्न सकिने सुविधा रहेका छ ।

४ वर्ष अगाडि

महालक्ष्मी विकास बैंक र अन्नपूर्ण केबुलकारबीच सम्झौता

जेष्ठ महिनालाई वार्षिकोत्सव महिनाको रुपमा मनाउन लागेको यस बैंकले आफ्नो २८ औं वार्षिकोत्सवको अवसर पारेर सेदीबगर लेसाइड पोखरा देखि सराङ्कोट पोखरा सम्म सञ्चालनमा रहेको अन्नपूर्ण केबुलकारसँग सम्झौता गरेको हो ।

४ वर्ष अगाडि

अजोड ईन्स्योरेन्स र बटेश्वर गाउँपालिकाबीच सम्झौता

अजोड ईन्स्योरेन्सले धनुषाको बटेश्वर गाउँपालिकासँग सम्झौता भएको छ ।ईन्स्योरेन्स र गाउँपालिकाबीच बीमाको पहुँच ग्रामणी तहसम्म पुर्याउने सम्झौता भएको हो ।

४ वर्ष अगाडि

नौबिसे-नागढुंगा सुरुङमार्ग निर्माण तीव्र, सुरुङ खन्ने काम ५३ प्रतिशत सकियो

राष्ट्रिय गौरव आयोजना नौबिसे-नागढुंगा सुरुङमार्ग निर्माण तीव्र गतिमा अघि बढेको छ । हालसम्म सुरुङ खन्ने काम आधाभन्दा बढी काम सम्पन्न भएको छ ।

४ वर्ष अगाडि
1 … 1,814 1,815 1,816 1,817 1,818 … 3,740