काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन (बालेन्द्र) साहले अग्रता कायमै राखेका छन्। अहिले वडा नम्बर १, २, ३, ४ र ३२ को मतगणना जारी रहेकामा यी सबै वडामा बालेनले अग्रता...
नुवाकोटको १८ वटा वडाको मतगणना सकिएको छ ।
काठमाडौं, १ जेठ । ललितपुर महानगरमा सत्ता गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका चिरिबाबु मर्हजनले ८७७ मतसहित अग्रता लिइरहेका छिन् । नेकपा एमालेका हरिकृष्ण व्यञ्जनकारले ४०२ मतसहित दोस्रो स्थानमा छन् । महानगरको...
इण्डियन आयल कर्पोरेशन (आईओसी) ले नेपाल पठाउने पेट्रोलियम पदार्थको मूल्य पुनः बढाएर पठाएपछि चर्को मूल्यवृद्धि गरेको आयल निगमको घाटा भने घटेको छैन् ।
४६ वर्षीय साइमन्ड्सको उत्तरी क्विन्सल्यान्डमा कार दुर्घटनामा मृत्यु भएको स्थानीय संचार संस्था र उनका साथी खेलाडीहरूले यसको पुष्टि गरेका छन् ।
हाल नेपालमा स्थानीय वायु र भारतको विहार, पश्चिम बङ्गाल आसपास रहेको न्यून चापीय रेखाको सामान्य प्रभाव रहेको छ।
काठमाडौं महानगरपालिकाको मेयर पदमा स्वतन्त्र उम्मेदवार बालेन साहको अग्रता कायमै रहेको छ ।
गोरखा, १ जेठ । गोरखाको गण्डकी गाउँपालिकामा नेकपा माओवादी केन्द्रले विजयी सुरुवात गरेका छन् । गण्डकी गाउँपालिकाको १ नम्बर वडाको अध्यक्ष पदमा माओवादी केन्द्रका तोपमान गुरुङ ७१७ मत ल्याएर विजयी...
भारतले गहुँ निर्यातमा प्रतिबन्ध लगाएको छ। मूल्य निरन्तर बढिरहेपछि भाारतले तत्काल लागू हुने गरी गहुँ निर्यात रोकेको हो।
काठमाडौं महानगरपालिकामा सबैभन्दा लोकप्रिय मत नेकपा एमालेबाट उपमेयरकी उम्मेदवार सुनिता डंगोलले लोकप्रिय मत पाएकी छन्।
© 2026 Cloud Patrika. All Rights Reserved.