काठमाडौं, ३१ बैशाख । विश्वका दुई सय भन्दा धेरै मुलकबाट नेपालमा रेमिट्यान्स् भित्राउँदै आएको इसेवा मनि ट्रान्सफर दुई वर्ष पुरा गरि तेस्रो वर्षमा प्रवेश गरेको छ । २०७७ साल बैशाख...
पिज्जामा शेफको विशेष सस र एक्स्ट्रा भर्जिन आलिभ आयल ड्रिजलको प्रयोग गरिने कम्पनीले बताएको छ ।
झडपका कारण स्थगित भएको मतदान प्रक्रिया राजनीतिक दलहरुबीच सहमति जुट्न नसक्दा पुनः सुरु हुन नसकेको हो ।
स्थानीय तहको निर्वाचनका लागि आज भइरहेको मतदानमा अहिलेसम्म ४१ प्रतिशत मत खसेको छ ।
काठमाडौं, ३० बैशाख । स्याङ्जामा जिप दुर्घटना हुँदा १३ जनाको मृत्यु भएको छ । शुक्रबार भएको जिप दुर्घटनामा १२ जना घाइते भएका छन् । वालिङ नगरपालिका(४ पञ्चमूल अर्खलबासस्थित भित्री सडक...
बझाङको जयपृथ्वी नगरपालिका, वार्ड नं ७ र केदारसिंह गाउँपालिका, वार्ड न. ४ को एक मतदान केन्द्रमा तनाव भएको छ । त्यहाँ स्थिति नियन्त्रणमा लिन प्रहरीले हवाइ फायर गरेको छ ।
अनौठो के छ भने सत्ताधारी दलहरु वीचमै पनि झडप भएका खबरहरु आएका छन् ।
अर्थमन्त्री जनार्दन शर्मा प्रभाकरले स्थानीय तह निर्वाचनमा भोट हालेका छन् ।
बिटक्वाइन, अन्य प्रमुख क्रिप्टोकरेन्सीहरू र डिजिटल कम्पनीहरुको सेयर मूल्य तीव्र रूपमा झरिरहेको अन्तरराष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।
© 2026 Cloud Patrika. All Rights Reserved.