कम्पनीले बुधबार सार्वजनिक गरेको चालू आर्थिक वर्षको तेस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण अनुसार चैत मसान्तसम्ममा कम्पनीले ५ अर्ब ४३ करोड ५३ लाखभन्दा बढी नाफा कमाएको हो ।
समीक्षा अवधिमा कम्पनीको संचालन आम्दानी १.३८ प्रतिशतले घटेर ७ अर्ब २५ करोडमा सीमित भएको छ ।
फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको खुद नाफा झन्डै दोब्बरले वृद्धि भएको छ ।
एक मलेसियन रिँगिटको खरिददर २८ रुपैयाँ १७ पैसा तोकिएको छ भने बिक्रिदर २८ रुपैयाँ ३१ पैसा तोकिएको छ । एक कुवेती दिनारको खरिददर ४ सय २ रुपैयाँ ३३ पैसा तोकिएको...
देशभरका विद्यालय आजदेखि ६ दिन बिदा हुने भएका छन । सरकारले मतदान केन्द्र कायम गरिएका र अन्य विद्यालय आज बुधबारबाट ६ दिन बन्द हुने भएका हुन ।
प्रदर्शनकारीहरुले अब राष्ट्रपति गोटाबाया राजापाक्षेको घरलाई निशाना बनाएका छन् । राष्ट्रपतिको घर अगाडी उनीहरुले ठूलो संख्यामा भेला भएर उनको राजीनामा माग गरिरहको बताइएको छ ।
निष्काशित कुल सेयरमध्ये ५४ हजार ६०० कित्ता (२ प्रतिशत) कम्पनीका कर्मचारी र १ लाख ३६ हजार ५०० कित्ता (५ प्रतिशत) सामूहिक लगानी कोषका लागि छुट्याइएको छ ।
मतदान अगाडिको ४८ घण्टाको समयलाई मौन अवधि भनिन्छ। मौन अवधिमा कुनै पनि माध्यमबाट निर्वाचन प्रचार–प्रसार गर्न तथा मतदातालाई प्रभाव पार्ने कुनै पनि गतिविधि गर्न पाइँदैन।
मतदाता परिचयपत्र नभएर भोट हाल्नबाट बञ्चित हुनु भएको छ ? चिन्ता नलिनुस् । स्थानीय तहको चुनावमा मतदाता परिचय पत्र लिन नपाएकाका लागि नागरिकता देखाएर भोट हाल्न पाउने भएका छन् ।
हवाई यात्रुलाई विमानस्थल र होटलबीच हुन सक्ने यातायातको असुविधालाई ध्यानमा राखी नेपाल पर्यटन बोर्डले पर्यटक प्रहरीको सहयोग र व्यवसायीको समन्वयमा यस्तो सुविधा दिन लागेको जनाइएको छ ।
© 2026 Cloud Patrika. All Rights Reserved.