लघुवित्त कम्पनीका लागि २२८ पृष्ठको एकीकृत निर्देशन, लाभांश वितरणमा कडाइ

राष्ट्र बैंकले लघुवित्त वित्तीय संस्थाहरुको लागि २२८ पृष्ठको एकीकृत निर्देशन जारी गरेको छ । मंगलवार मौद्रिक नीतिमा गरिएका व्यवस्था लागू गर्नका लागि 'एकीकृत निर्देशन, २०७८' जारी गरेको हो ।

५ वर्ष अगाडि

आयातमा गरेको कडाइले ऋण विस्तार नियन्त्रणमा, सीडी रेसियोमा सुधार

नेपाल राष्ट्र बैंकका अनुसार पुसको तेस्रो साता बैंकिङ क्षेत्रकै सीडी रेसियो ९०.५४ प्रतिशत कायम भएको हो । तर, वाणिज्य बैंकहरुको भने ९१.०२ प्रतिशत छ । अन्तर बैंक ब्याजदर ४.९८ प्रतिशत...

५ वर्ष अगाडि

कोरोना संक्रमण दिनप्रतिदिन बढ्दै,२४ घण्टामा ३९३ जना संक्रमित थपिए

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७ हजार ९९४ जनाको पीसीआर परीक्षण गर्दा ३५५ जना र १ हजार ५३५ जनाको एन्टिजेन परीक्षण गर्दा ३८ गरी ३९३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको...

५ वर्ष अगाडि

शेयर बजारमा उच्च अंकको वृद्धि, धेरै कमाउनेमा फाइनान्स र विकास बैंकका लगानीकर्ता

आइतबार ६०‍.४१ अंकले बढेर २५८४.९१ बिन्दुमा पुगेको परिसूचक सोमबार ३२.०३ अंकले बढेर २६१६.९४ विन्दुमा पुगेको थियो । तीन दिनमा बजारमा १५५.४५ अंकको सुधार देखिएको हो।

५ वर्ष अगाडि

एप्पल बन्यो ३० खर्ब डलर बजारमूल्य भएको विश्वकै पहिलो कम्पनी

एप्पल कोभिड तथा लकडाउनमा सबैभन्दा बढी कमाउनेमध्ये एप्पल परेको छ । लकडाउनमा विशेषगरी मानिसहरु स्मार्टफोन, ट्याबलेट तथा ल्याउपटमा निर्भर रहेकोले यस्ता उत्पादनको माग बढेको थियो ।

५ वर्ष अगाडि

‘ओमिक्रोन’को त्रासबीच फ्रान्समा देखियो कोरोनाको नयाँ भेरियन्ट

ओमिक्रोनपछि वैज्ञानिकहरुले कोभिडको अर्को एउटा भेरिएन्ट (आईएचयू) बारे पत्ता लगाएका हुन्। डेलिमेलको अनुसार अफ्रिकी देश क्यामरुनबाट फर्किएका १२ जनामा नयाँ प्रजातिको कोरोना देखिएको हो ।

५ वर्ष अगाडि

मध्य भोटेकोशीको शेयरमूल्यमा लगातार सर्किट, खरिदमाग उच्च, विक्री शून्य

मध्य भोटेकोशीको शेयरमूल्यमा लगातार पोजेटिभ सर्किट लाग्दै आएको छ । साताको तेस्रो कारोबारको दिन मंगलबार कम्पनीको शेयरमूल्य ९।९९ प्रतिशतले बढेको छ ।

५ वर्ष अगाडि

यसरी तिर्नुहोस् इसेवाबाट प्रेस पासको राजस्व

सूचना तथा प्रसारण विभागले इसेवाबाटै प्रेस पासको अनलाइन भुक्तानी गर्न सकिने व्यवस्था गरेको छ । विभागले पुस १९ गतेदेखि इसेवाबाट प्रेस पासको राजस्व भुक्तानी गर्न सकिने व्यवस्था गरेको हो ।

५ वर्ष अगाडि

नेपाल टेलिकमको निमित्त प्रबन्ध निर्देशकमा प्रतिभा वैद्य नियुक्त

नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) को निमित्त प्रबन्ध निर्देशकमा कम्पनीका नायब प्रबन्ध निर्देशक प्रतिभा वैद्य नियुक्त भएकी छिन् ।

५ वर्ष अगाडि

राष्ट्रियसभा निर्वाचन: मनोनयन दर्ता शुरु, यी हुन् माओवादी केन्द्रका उम्मेदवार

काठमाडौं, २० पुस । राष्ट्रियसभा निर्वाचनका लागि उम्मेदवारहरुको मनोनयन दर्ता प्रक्रिया शुरु भएको छ । आगामी माघ १२ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि सातवटै प्रदेशस्थित निर्वाचन कार्यालयमा बिहान १०...

५ वर्ष अगाडि
1 … 2,037 2,038 2,039 2,040 2,041 … 3,739