ग्लोबल आइएमई बैंकका ३ नयाँ शाखा सञ्चालनमा, शाखा संख्या २८६ पुग्यो

बैंकले काठमाडौँ महानगरपालिकाको महाराजगञ्ज, नरेफाँट र चण्डोलमा एकैसाथ तीन नयाँ शाखाहरु सञ्चालनमा ल्याएको छ ।

५ वर्ष अगाडि

तिहारको तेस्रो दिन आज, लक्ष्मी पुजा गरिँदै

कात्तिक १,काठमाडौं । नेपालीहरुको दोस्रो ठूलो महान चाड तिहारको आज तेस्रो दिन आज देशभर दीपावली तथा लक्ष्मीपुजा गरिँदैछ । आज घरको आँगन तथा पिँढी गाइको गोबरले लिपेर सफा बनाइन्छ ।...

५ वर्ष अगाडि

कोभिड प्रभावित अतिविपन्न परिवारले यसरी पाउने भए १० हजार अनुदान

सरकारले कोभिड १९ महामारीबाट प्रभावित अतिविपन्न परिवारलाई नगद हस्तान्तरण गर्न तयार पारेको कार्यविधि सार्वजनिक गरेको छ । मन्त्रिपरिषद्ले स्वीकृत गरेको कार्यविधि राजपत्रमा प्रकाशित भएसँगै अनुदान रकम बाँड्ने बाटो समेत खुलेको...

५ वर्ष अगाडि

किमाथाङ्का नाका व्यवस्थित गर्ने अर्थमन्त्रीको प्रतिवद्धता

१७ कात्तिक, काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले संखुवासभाको किमाथाङ्का नाका व्यवस्थित गरि संचालनमा ल्याउने तयारी रहेको बताएका छन् । खाँदबारीमा प्रेस सेन्टरले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले अरुण करिडोरको निर्माणसँगै...

५ वर्ष अगाडि

दोहोरो कर नलिन स्थानीय तहका नाममा अन्तरिम आदेश

१७ कात्तिक, काठमाडौं । उच्च अदालत तुलसीपुर दाङले दोहोरो कर नउठाउन लमही नगरपालिकाका नाममा अन्तरिम आदेश दिएको छ । स्वर्गद्वारी टिप्पर यातायात प्रालिका अध्यक्ष भरतनाथ योगीले नदीजन्य पदार्थमा दोहोरो कर...

५ वर्ष अगाडि

चीनले नेपाललाई दियो थप १६ लाख डोज कोरोना खोप

चीनले नेपाललाई १६ लाख डोज भेरोसेल खोप अनुदानमा दिएको छ । स्वास्थ्य मन्त्रालयमा आयोजित एक कार्यक्रममा बुधबार चिनियाँ राजदूत होउ याञ्छीले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री विरोध खतिवडालाई उक्त परिमाणको खोप...

५ वर्ष अगाडि

त्रिभुवन विमानस्थलको आन्तरिक टर्मिनलबाट गोल्डेन गेटसम्म निःशुल्क बस चलाइदै

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनलबाट गोल्डेन गेटसम्म निशुल्क बस संचालन गरिने भएको छ । यसका लागि आवश्यक तयारी शुरु भइसकेको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।

५ वर्ष अगाडि

नेपालको विद्युत व्यापार अब नयाँ चरणमा, भारतमा निर्यातको बाटो खुल्यो

नेपालको विद्युत व्यापार अब नयाँ चरणमा प्रवेश गरेको छ । नेपालबाट भारतमा प्रतिस्पर्धी मूल्यमा बिजुली निर्यातको बाटो खुलेसँगै नेपालको विद्युत व्यापार नयाँ चरणमा प्रवेश गरेको उर्जा मन्त्री पम्फा भुसालले बताएकी...

५ वर्ष अगाडि

नबिल बैंकले दिने भयो चार वर्ष यताकै उच्च लाभाशं, ३८ प्रतिशत प्रस्ताव

नबिल बैंकले चार वर्ष यताकै सबैभन्दा उच्च दरमा लाभाशं वितरण गर्ने भएको छ । बैंकको संचालक समितिको बैठकले मंगलबार लगानीकर्ताका लागि बम्पर लाभाशं घोषणा गरेको हो ।

५ वर्ष अगाडि

अब कतारबाट इसेवा मनी ट्रान्सफरमार्फत पैसा पठाउन सकिने

यस सम्झौता सँगै, कतारमा रहेका नेपालीहरुले अलदार एक्सचेन्जको कतारमा रहेका २१ ओटा शाखाहरुमा गइ इसेवामनी ट्रान्सफर मार्फत सरल र भरपर्दो माध्यमबाट नेपाल पैसा पठाउन सक्नेछन् ।

५ वर्ष अगाडि
1 … 2,114 2,115 2,116 2,117 2,118 … 3,738