चाँदनी दोधारा आईसीपीको गुरुयोजना तयार, २०२५ सम्ममा तयार हुने

कञ्चनपुरको चाँदनी दोधारा नगरपालिकामा सरकारले बनाउने योजना बनाएको कन्टेनर डिपो (आईसीडी) र एकीकृत जाँच चौकी (आईसीपी) आगामी चार वर्षभित्रै निर्माण गरिसक्ने नेपाल इण्टरमोडल यातायात विकास बोर्डले बताएको छ ।

५ वर्ष अगाडि

उपत्यकामा कडाइ : लगाएको मास्क पाँच दिन सुरक्षित राख्नुपर्ने

काठमाडौं । मुलुकमा नयाँ भेरियन्टसहितको कोभिड–१९ सङ्क्रमण फैलिएपछि काठमाडौँ उपत्यकामा कडाइ गर्न थालिएको छ । स्थानीय प्रशासनमार्फत स्वास्थ्य सुरक्षा मापदण्ड पालनामा विशेष निगरानी थालिएको छ । यसअघि सडकमा यत्रतत्र मास्क...

५ वर्ष अगाडि

धितोपत्र बोर्ड र आईक्यानले सूचना आदान प्रदानमा सहकार्य गर्ने

काठमाडौं, ७ बैशाख । नेपाल धितोपत्र बोर्ड र नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था(आईक्यान) बिच सूचना आदानप्रदान एवं पारस्परिक सहयोगका लागि समझदारीपत्र तथा सहयोग सम्झौता भएको छ । उक्त सम्झौता पत्रमा बोर्डका...

५ वर्ष अगाडि

मध्यभोटेकोशीले पायो आइपीओ निष्काशनको अनुमति

काठमाडौं, ७ चैत । मध्यभोटेकोशी जलविद्युत् कम्पनीले प्राथमिक साधरण शेयर (आइपीओ) निष्काशन गर्न अनुमति पाएको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ दरले १ अर्ब ५० करोड रुपैयाँ बराबरको १ करोड...

५ वर्ष अगाडि

पछिल्लो २४ घण्टामा १७३६ जनामा कोरोना संक्रमण पुष्टी, ११ जनाको मृत्यु

काठमाडौं, ७ बैशाख । पछिल्लो २४ घण्टामा १७३६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार पछिल्लो २४ घण्टामा विभिन्न प्रयोगशालामा गरिएको ८ हजार ५५...

५ वर्ष अगाडि

कोरोना रोकथामका लागि जिप्रका काठमाडौंको १३ बुँदे निर्देशन, पालना नगरे कारबाही

सूचनामा विद्यालयहरूमा भर्चुअल विधिबाट कक्षा सञ्चालन गर्न, सिनेमा हल, पार्टी प्यालेस, डान्सबार, दोहोरी, नाचघर आदिमा मानिसहरूको भीडभाड हुने सबै प्रकारका कार्यक्रम वैशाख मसान्तसम्म बन्द गर्न आग्रह गरेको छ ।

५ वर्ष अगाडि

त्रिकोणात्मक टी-२०: नेपाल नेदरल्याण्ड्ससँग पराजित

मंगलबार भएको खेलमा नेपाल नेदरल्याण्ड्ससँग ३ विकेटले पराजित भएको हो ।

५ वर्ष अगाडि

सामान्य अंकले बढ्यो नेप्से, कारोबार रकममा भने ठूलो गिरावट

मंलगबार बजार मापक सूचक नेप्से २.६८ अंकले बढेर २६६४.६१ विन्दुमा पुगेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आज २१६ कम्पनीको ५ अर्ब ५३ करोड ८६ लाख १७ हजार ६४० रुपैयाँ...

५ वर्ष अगाडि

महिला लघुवित्तको शेयर मूल्य १० प्रतिशत बढ्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं, ७ बैशाख । महिला लघुवित्तको शेयर मूल्यमा पोजेटिभ सर्किट लागेको । मंगलबार १२:३५ बजेसम्ममा महिलाको शेयर मूल्य १० प्रतिशत बढेर सर्किट लागेको हो । कम्पनीको शेयर मूल्य १४६ रुपैयाँ...

५ वर्ष अगाडि

चलनचल्तीमा रहेका कतारी रियाल बैशाख २७ भित्र साटिसक्न राष्ट्र बैंकको आग्रह

नेपाल राष्ट्र बैंकले चलनचल्तीमा रहेका कतारी रियालका नोटहरू हटाउने भएको छ । मंगलबार बैकले एक सूचना जारी गर्दै बैशाख २७ पछाडि उक्त संस्करणका कतारी रियाल नोटहरू सटही नहुने जानकारी गराएको...

५ वर्ष अगाडि
1 … 2,431 2,432 2,433 2,434 2,435 … 3,728