प्रधानमन्त्री प्रचण्डले भने ‘मन्त्रिपरिषद आजै विस्तार गरिने छ’

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आजै मन्त्रिपरिषद विस्तार गरिने बताएका छन् । चितवनको भरतपुर विमानस्थलको नयाँ टर्मिनल भवन शिलान्यास कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् । उनले सबै काम...

३ वर्ष अगाडि

बुधबार तोलाको ३ सयले घट्यो सुनको भाउ, चाँदी भने बढ्यो

काठमाडौं । बिहीबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला ३ सय रुपैयाँले घटेको छ । बुधबार प्रतितोला १ लाख ८ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य आज घट्दै प्रतितोला...

३ वर्ष अगाडि

शनिबारबाट रसुवागढी नाका पूर्ण रुपमा सूचारु हुने, पर्यटक समेत आवतजावत गर्न सक्ने

उत्तरी छिमेकी चीन कोरोनाभाइरसको महामारीपछि लामो समय बन्द रहेको र अहिले आंशिक रूपमा चलिरहेको रसुवागढी नाका पूर्ण रूपमा चल्ने भएको छ । बुधबार चीनको स्वशासित क्षेत्र तिब्बतको राजधानी ल्हासामा भएको...

३ वर्ष अगाडि

बजेट निर्माणमा जुटेको अर्थ मन्त्रालय नेतृत्व कुर्दै, आज होला मन्त्रिपरिषद् बिस्तार ?

बुधबार मन्त्रालयको भागवण्डा टुंगो लगाएका दलहरुबीच आज मन्त्रिपरिषद् बिस्तारको सहमती जुटेको थियो । सोही अनुसार आज प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद् बिस्तारको तयारी गरेका छन् । मन्त्रिपरिषद् बिस्तार हुन नसक्दा...

३ वर्ष अगाडि

मिटरब्याज पिडित नागरिक र सरकारबीच आज वार्ताको तयारी

तराईका विभिन्न जिल्लाबाट पैदलै काठमाडौं आइपुगेका मिटरब्याज पिडित र सरकारबीच आज औपचारिक वार्ताको तयारी छ । सरकारले मिटर ब्याजलाई अपराध मान्ने गरी कानून संशोधन गर्ने निर्णयपछि आन्दोलन मत्थर भएको छ...

३ वर्ष अगाडि

पहिलोपटक महिलाहरुले मात्रै ताने सेतो मछिन्द्रनाथको रथ, यी रुटमा सवारी साधन निषेध

आज सयौं मानिसले तानेर घण्टाघर, रत्नपार्क, भोटाहिति हुँदै असनसम्म पुर्‍याउने गरिन्छ। यसपटक महिलाले मात्रै रथ तानेर जात्रा सुरु गरेका हुन्। पहिलोपटक सेतो मछिन्द्रनाथको रथलाई महिलाले मात्रै तानेर असन पुर्‍याएका हुन्।

३ वर्ष अगाडि

क्यामरुनी क्लबविरुद्ध गोलको वर्षागर्दै मनाङ फाइनलमा

काठमाडौं । विजेता मनाङ मर्स्याङ्दी क्लब खप्तड गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । धनगढी रंगशालामा बुधबार भएको खेलमा क्यामरुनको एभिनर फुटबल क्लबलाई ६-० गोल अन्तरले हराउँदै मनाङ उपाधिनजिक पुगेको हो...

३ वर्ष अगाडि

एआईले बनाउन सक्छ ३० करोडलाई बेरोजगार

रिपोर्टका अनुसार एआई को प्रभाव विभिन्न क्षेत्रहरूमा भिन्न हुनेछ । जसमा ४६ प्रतिशत प्रशासनिक कार्यहरू र ४४ प्रतिशत कानुनी पेशामा स्वचालित हुन सक्छ तर निर्माणमा ६ प्रतिशत र मर्मतमा ४...

३ वर्ष अगाडि

नेपालमा बढ्न थाल्यो कोरोना, तयारी फितलो

नेपालमा कोरोना भाइरसको महामारी दिनानुदिन बढ्दो क्रममा रहेको छ । त पछिल्लो २४ घण्टामा थप ३४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

३ वर्ष अगाडि

सालको फेदमा विक्रमबाबाको दर्शन, मनोकांक्षा पूरा हुने विश्वास

चैते दशैँका अवसरमा आज चितवनको विक्रमबाबा मेलामा भक्तजनको भीड लागेको छ । चितवन राष्ट्रिय निकुञ्जभित्र सालको रुखको फेदमा विक्रमबाबाको दर्शन तथा पूजापाठ गर्ने गरिन्छ।

३ वर्ष अगाडि
1 1,366 1,367 1,368 1,369 1,370 3,721