बाल यौन दुरुपयोगको मुद्दामा सफाइ पाएपछि अभिनेता पूर्णविक्रम शाह (पल शाह) थुनामुक्त भएका छन्। हात हल्लाउँदै तनहुँ कारागारबाट बाहिरिँदा बाहिर शुभेच्छुकको भिड लागेको थियो ।
जबरजस्ती करणी अभियोगमा आत्मसमर्पण गरेको एक वर्षपछि अभिनेता पल शाह रिहा भएका छन् । उच्च अदालतबाट सफाइ पाएपछि सोमबार तनहुँ कारागारबाट रिहा भएका हुन् ।
२०७८ फागुन १५ गते पल शाह जिल्ला प्रहरी कार्यालय तनहुँमा आफैँ उपस्थित भएका अभिनेता पल शाह एकवर्षपछि निर्दोष ठहरिएका छन् ।
काठमाडौंको वसन्तपुर दरबार स्क्वायरमा विधिपूर्वक चीर ठड्याएर होली पर्वको शुरूवात गरिएको छ।
बोलकबोलमा सहभागी क, ख र ग वर्गका बैंक, बैंक तथा वित्तीय संस्था, गैर–बैंक तथा वित्तीय संस्था, सङ्गठित संस्थाका साथै सर्वसाधारण नेपाली नागरिकमध्ये सर्वाधिक अंक कबोल गर्नेलाई राष्ट्र बैंकले ट्रेजरी बिल...
काठमाडौं । जबरजस्ती करणी मुद्दामा पक्राउ परेका धनुषाको सबैला नगरपालिका वडा नम्बर १३ किरतपुरका २८ वर्षीय राजाबाबु मुखिया हतकडीसहित प्रहरीको भ्यानबाट हामफालेर फरार भएका छन्। धनुषा जिल्ला अदालतबाट म्याद थप...
यता नेप्सेले भने स्वीकृति पाउने वित्तिकै मार्केट सञ्चालनको तयारी गरेको जानकारी दिएको छ ।
वार्षिक परीक्षामा बढीमा दुई विषयसम्म ननग्रेडेड प्राप्त गरेकाका लागि स्कुलले तत्काल मौका परीक्षा सञ्चालन गर्नुपर्नेछ।
एजेन्सी । लिओनल मेसीले क्लब करियरको ७००औं गोल पूरा गरेका छन् । आइतबार राति फ्रेन्च लि वानको शीर्ष स्थानमा रहेको पेरिस सेन्ट जर्मेन (पीएसजी)ले दोस्रो स्थानको मार्सेलाई ३-० ले पराजित...
दुर्घटनास्थलबाट ८० जनाको हाराहारीमा यात्रुहरूलाई उद्धार गरिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
© 2026 Cloud Patrika. All Rights Reserved.