काठमाडौं । ग्यास सिलिण्डर चुहिएर आगलागी हुँदा घाइते भएका नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले दोहोरो संवाद गर्न थालेका छन् । भारतको मुम्बईस्थित नेशनल बर्नस् सेन्टरमा उपचाररत भण्डारीले घटनापछि मंगलबार बिहान...
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को परराष्ट्र मामिला सल्लाहकारमा अन्तर्राष्ट्रिय सम्बन्धमा चीनबाट विद्यावारिधि उपाधिप्राप्त डा. रुपक सापकोटा नियुक्त भएका छन् ।
त्रिवि क्रिकेट मैदानमा जारी आईसीसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गतको त्रिदेशीय एकदिवसीय श्रृंखलामा स्कटल्याण्डविरुद्ध नेपालका कप्तान रोहित पौडेलले अर्धशतक बनाएका छन् ।
दोधारा चाँदनी नगरपालिका–३ का स्थानीयहरु रातीको समयमा आनन्दले सुत्न पाउदैनन् । दिन भरि काममा थाकेर आराम गर्नका लागि घर आउनेहरु आराम गर्ने सपना करिब एक महिनादेखि पूरा भएको छैन ।
काठमाडौं । सीसीटीभी कन्ट्रोल रुमले दिएको सूचनाका आधारमा उपत्यका ट्राफिक प्रहरी कार्यालयले नियम उल्लङ्घन गर्ने ३ हजार २९२ र फरार रहेका १ हजार २२ गरी ४ हजार ३१४ जना चालकलाई...
कम्पनीको संस्थापक एनआईसी एशिया बैंकको बैठकले लघुवित्तको संचालक समितिको अध्यक्षमा सन्तोष कुमार राठी र सदस्यमा दिनेश भारीलाई नियुक्त गर्ने निर्णय गरेको हो ।
महिन्द्रा एण्ड महिन्द्रा (लास्ट माइल मोबिलिटी) ले ट्रियो नामक लिथियम–आइओन सञ्चालित इलेक्ट्रिक थ्री–ह्विलर सिन्धुलीमा सार्वजनिक गरेको छ ।
नेपालले विश्वकप लिग २ मा स्कटल्यान्डविरुद्धको खेल जित्न २ सय १३ रनको लक्ष्य पाएको छ ।
काठमाडौं । इण्डिकेटरले समस्या देखाएपछि त्रिभुवन विमानस्थलबाट विराटनगर उड्न धावनमार्ग नजिकै पुगेको सौर्य एयरलाइन्सको जहाजको पार्किङ–वेमै फिर्ता भएको छ । एसएयू ७२१ उडान नम्बरको जहाज यात्रु बोर्डिङ पुरा गरी धावनमार्ग...
काठमाडौं । वाईल्ड ईन्टर्टेन्मेन्ट र क्याराभान फिल्म प्रोडकशन एन्ड फिल्म फेस्टिवलको संयुक्त निर्माणमा मेघा प्रोजेक्ट नेपाली अमेरिकन चलचित्र ‘द बिस्ट’ निर्माणका लागि छायाकंनको तयारीमा लागेको छ । च्याप्टर १ र...
© 2026 Cloud Patrika. All Rights Reserved.