प्रतिनिधि सभा बैठकमा आफूलाई प्रधानमन्त्रीमा विश्वासको मत माग्दै प्रचण्डले ६ महिनाभित्रमा सबै नेपालीलाई नागरिकता र एक वर्षभित्र राष्ट्रिय परियचयपत्र बाँडिने बताएका हुन् ।
प्रचण्डले यस पटक सिंगो देश एक ठाउँमा उभिएर विश्वलाई नै एकताको सन्देश दिन चाहेको भन्दै प्रधानमन्त्रीको यो कार्यकाल इमानदार स्वीकारोक्तिसहित केही न केही गर्ने बताएका छन् ।
संघीय संसद भवन नयाँ बानेश्वरमा बसेको कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठकले प्रधानमन्त्रीलाई विश्वासको मत दिने निर्णय गरेको हो ।
प्रस्तावित लाभांश नियामक निकाय नेपाल राष्ट्र बैंकको स्वीकृति र बैंकको आगामी साधरण सभाबाट पारित भएपछि सेयरधनीले पाउने छन् ।
लुम्बिनी प्रदेश सरकारका श्रम तथा यातायात मन्त्रालयले दुईपाङ्ग्रे सवारीसाधनको चालक अनुमतिपत्र पाल्पाबाटै दिन थालेको छ ।
अर्थशास्त्रमा ८ शिक्षकको माग हुँदा लेखाका लागि १५ शिक्षा १ स्वास्थ्य शिक्षाका लागि एक शुक्लयजुर्वेद १ संस्कृत व्याकरण ३ संस्कृत भाषाका लागि ७ कम्प्युटर विज्ञानमा एक र संस्कृत साहित्यमा १...
उनले सोमबार सामाजिक सञ्चालनमार्फत अन्तर्राष्ट्रिय र क्लब फुटबलबाट संन्यास लिएको घोषणा गरेका हुन् । बेल वेल्सका लागि सर्वाधिक खेल खेल्ने खेलाडी हुन् । उनले वेल्सका लागि १ सय ११ खेल...
नेपाली पब्जी मोवाइल विश्व च्याम्पियनसिपमा उपविजेता टिम स्वदेश फर्किएको छ ।
नेपाली कांग्रेसभित्र प्रचण्ड नेतृत्वको सरकारलाई समर्थन गरेर जानुपर्ने आवाज उठिरहेका बेला सोमबार सिंहदरबारमा आयोजित एक कार्यक्रममा सत्तारुढ दल एमालेका अध्यक्ष केपी शर्मा ओलीले यसको संकेत गरेका थिए।
© 2026 Cloud Patrika. All Rights Reserved.