आधार दर (बेस रेट) मा भएको वृद्धिअनुसार कात्तिकदेखि लागू हुने गरी बढाउने भएका छन् ।
राष्ट्र बैंकले रिपोमार्फत ३० अर्ब रुपैयाँ बजारमा पठाउने भएको छ ।
अघिल्लो दिनको तुलनामा नेप्से ४.१५ अंक बढेको छ ।
आचारसंहिताको दफा ४ को (थ) मा निर्वाचनलाई प्रतिकूल प्रभाव पार्ने वा अवरोध गर्ने गरी विचार राख्न, प्रचारप्रसार गर्न, कुनै विद्युतीय सामग्री उत्पादन गर्न तथा सामाजिक सञ्जालमा प्रकाशन गर्न वा अरूले...
मर्जरमा जाने भएसँगै दुवै कम्पनीको सेयर कारोबार रोक्का गरिएको छ।
संयुक्त राष्ट्रसंघको साधारणसभाबाट युक्रेनमाथि रूसले गरेको बर्बर र पासविक आक्रमणको निन्दा र भत्सर्ना गर्दै खेद प्रस्ताव पारित भएको छ । नेपालसहित एक सय ४३ सदस्य देशले प्रस्तावको पक्षमा मतदान गरेका...
विश्व बैंकको प्रक्षेपणअनुसार चालु वर्षमा नेपालको वृद्धि पाँच दशमलव एक प्रतिशतले हुने उल्लेख गरिएको छ । नेपालको पर्यटन र सेवा क्षेत्रको वृद्धि तथा जलविद्युत् क्षेत्रको उत्पादन वृद्धिले कोरोनापश्चातको आर्थिक वृद्धिदर...
काठमाडौं, २७ असोज । ललितपुर महानगरपालिकाले विद्युतीय शवदाह गृह सञ्चालनमा ल्याउने तयारी थालेको छ । महानगरपालिकाले विद्युतीय शवदाह गृह स्थापना तथा सञ्चालनका लागि प्रारम्भिक वातावरणीय परीक्षण आइईई गर्न लागेको हो...
दोधारा । दोधारा चाँदनी नगरपालिकाको सिमावर्ती भारतीय बजारबाट अबैधरुपमा ल्याउदै गरेको समान सशस्त्र प्रहरीले बरामद पछि भन्सार कार्यालय पठाएको छ् । सशस्त्र प्रहरी सिमा सुरक्षा बल बोडर आउट पोष्ट दोधारा...
सिरियाली शिविरहरूमा विस्थापित परिवारहरूले टिकटकमा सहयोग मागिरहेका छन् । बालबालिकाहरू नगद मूल्यको साथ डिजिटल उपहारहरूको लागि बिन्ती गर्दै घण्टौं सोशल मिडिया एपमा लाइभ स्ट्रिमिङ गरिरहेका छन्।
© 2026 Cloud Patrika. All Rights Reserved.