नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।
अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा भारी गिरावट आएको छ । अमेरिकी बेन्चमार्क वेस्ट टेक्सास इन्टरमिडिएट (डब्ल्यूटीआई) प्रति ब्यारेल ८५ डलरभन्दा तल झरेको छ भने ग्लोबल ब्रेन्ट बेन्चमार्क ९० डलरभन्दा तल...
देशभर डेंगु फैलिएको छ । ७७ जिल्लामध्ये ७५ जिल्लामा डेंगु फेला परेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । डेंगुबाट भेरै प्रभावित मध्ये काठमाडौं जिल्ला पनि एक हो ।
राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले नाबालिगमाथि करणी गरेको आरोपका विषयमा नेपाल क्रिकेट संघ (क्यान) सँग सहयोग मागेका छन्।
काठमाडौं, २३ भदौ । बिहीबार स्थानीय बजारमा सुनको भाउ तोलाको ९३ हजार ८ सय पुगेको छ । अघिल्लो दिन ९३ हजार रुपैयाँमा कारोबार भएको सुन आज तोलामा ८ सय रुपैयाँले...
इमर्जेन्सी स्याटेलाइट कनेक्टिभिटी र कार दुर्घटना पत्ता लगाउने टेक्नोलोजी सहित इफोन १४ सिरिज सार्वजनिक गरिएको हो ।
देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली रहने छ। देशका पहाडी भू-भागका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
काठमाडौं महानगरपालिकाले नक्सा पास नगरी बनाइएका ब्यक्ति, संघसंस्था, संस्थान तथा सरकारी निकायहरुको भवनको नक्सा ९० दिनभित्र पेस गर्न सूचना जारी गरेको छ।
घरघरमै पुगेर स्वासथ्य सेवा दिँदै आएको हेल्थ एट होम मेडप्रो इन्टरनेशनल प्रा.लि.ले पाटन जेसिससँगको सहकार्यमा डेंगु रोग पीडितलाई नि:शुल्क स्वास्थ्य परामर्श सेवा उपलब्ध गराउन सुरु गरेको छ ।
एनआईसी एशिया क्यापिटलले घरमै डिम्याट खाता खोल्ने सेवा दिने भएको छ ।
© 2026 Cloud Patrika. All Rights Reserved.