सरकारले एकै चरणमा प्रतिनिधि सभा निर्वाचन गर्ने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले प्रतिनिधि सभा निर्वाचन मंसिर ४ गते गर्ने निर्णय गरेको हो ।
कोरोनासँग लडिरहेको संसारमा ‘मंकीपक्स’ नामक दुर्लभ संक्रमण बढ्न थालेको छ । भारत,बेलायत, इटाली, पोर्चुगल, स्पेन, स्वीडेन र अमेरिका लगायतका ८७ देशका मानिसमा ‘मंकीपक्स’ संक्रमण देखिएको छ ।
त्यसैले चीन र अमेरिका दुवै देशले यसमा आँखा लगाएका हुन्। दक्षिणी चीन सागरमा नियन्त्रण जमाउनका लागि यो गेटवे मानिन्छ। ताइवानलाई आफूमा मिलाउन सके चीनले पूर्वी क्षेत्रमा सैन्य बल विस्तार गर्न...
काठमाडौंमा चिनियाँ नागरिकलाई बन्धक बनाएको अभियोगमा ६ नेपाली पक्राउ परेका छन्।
देशकै ठूलो इन्टरनेट सेवाप्रदायक कम्पनी वर्ल्डलिङ्क कम्युनिकेशन्स लिमिटेडले प्रदेशको इमर्जिङ सेक्टरुका लागि इनोभेसन अवार्ड प्राप्त गरेको छ ।
श्री एयरलाइन्सको ९ एन(एएनएफ जहाज नेपालगञ्ज विमानस्थलमा आपतकालीन अवतरण गरेको छ ।
भारतबाट गहुँ र चिनी आयात गर्न इच्छुक उद्योगी व्यवसायीले आवेदन दिनु पर्ने भएको छ । सरकारले यस्तो आवेदन माग गरेको हो । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले २८ साउन भित्र...
नेपालबाट शून्य लागतमा जापानमा कामदार पठाउने तयारी थालिएको छ । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले पहिलो चरणमा जापानिज भाषा र सीप परीक्षा उत्तीर्ण गरेकामध्ये ८ सय ५० जनालाई जापान...
गत आवको असार मसान्तसम्म लघुवित्तले ७८ करोड १९ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १० करोड रुपैयाँ बढी हो । अघिल्लो आवको...
कृषि विकास बैंककाे खुद नाफामा गिरावट आएको छ । बैंकले बिहीबार सार्वजनिक गरेको गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार खुद नाफा २३.७४ प्रतिशतले घटेको छ ।
© 2026 Cloud Patrika. All Rights Reserved.