राष्ट्र बैंकले ल्याउने आगामि आर्थिक वर्षको मौद्रिक नीतिको लागि केन्द्रिय बैंकको अनुसन्धान विभागको इमेल ठेगानामा सुझाव पेश गर्न सकिने बैंकको आर्थिक अनुसन्धान विभागले जनाएको छ ।
नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले विमान प्रस्थान गर्ने विमानस्थल र गन्तव्य विमानस्थलको मौसम सफा नभएसम्म जहाजहरूलाई उडानको अनुमति नदिने भएको छ ।
नेपाल सेनेटरी प्याड उत्पादक संघले विदेशी प्याडमा दिइएको भन्सार छुटले स्वदेशी उद्योग धराशयी हुने बताएको छ ।
वाणिज्य बैंकहरुको निक्षेप संकलनमा सुधार आएको छ । नेपाल बैंकर्स संघका तथ्यांक अनुसार वाणिज्य बैंकहरुको निक्षेप र कर्जा जेठ पहिलो साताको तुलनामा दोश्रो सातामा क्रमशः ६ र ४ अर्ब रूपैयाँले...
रकारले आगामी आर्थिक बर्षदेखि विभिन्न उद्योगहरुलाई कर तथा अन्त:शुल्कमा छुट दिने भएको छ । सरकारले आयात प्रतिस्थापन तथा निर्यात प्रवर्द्धन गर्ने उद्देश्यसहित विभिन्न उद्योगहरुलाई कर तथा अन्त:शुल्कमा छुट दिने भएको...
शेयर बजार दोहोरो अंकले घटेको छ । साताको कारोबारको दोस्रो दिन शेयर बजार मापक सूचक (नेप्से) ३५.५३ अंकले घटेर २१३७.९२ विन्दुमा झरेको हो ।
नेपाल निर्यात व्यवसायी महासंघले बजेटपूर्व महासंघले दिएका सुझावहरुलाई बजेटमा समावेश गरिएको भन्दै आगामी आर्थिक बर्षको बजेटको स्वागत गरेको हो ।
राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्रले सार्वजनिक गरेको विज्ञप्ति अनुसार नेपालमा वार्षिक २७ हजार १३७ मानिसको मृत्यु सुर्तीजन्य पदार्थको सेवनका कारण हुने गरेको छ । यो सङ्ख्या नेपालको जम्मा...
मेलम्ची खानेपानी आयोजना विकास समितिले मेलम्चीको पानी ल्याउन आजदेखि रोक लगाएको छ ।
सरकारले लिएको ऋणको साँवाब्याज तिर्न नेपालको कुल गार्हस्थ उत्पादनको करीब ४ प्रतिशत बराबरको रकम चाहिने भएको छ ।
© 2026 Cloud Patrika. All Rights Reserved.