देशभरका विद्यालय आजदेखि ६ दिन बिदा हुने भएका छन । सरकारले मतदान केन्द्र कायम गरिएका र अन्य विद्यालय आज बुधबारबाट ६ दिन बन्द हुने भएका हुन ।
प्रदर्शनकारीहरुले अब राष्ट्रपति गोटाबाया राजापाक्षेको घरलाई निशाना बनाएका छन् । राष्ट्रपतिको घर अगाडी उनीहरुले ठूलो संख्यामा भेला भएर उनको राजीनामा माग गरिरहको बताइएको छ ।
निष्काशित कुल सेयरमध्ये ५४ हजार ६०० कित्ता (२ प्रतिशत) कम्पनीका कर्मचारी र १ लाख ३६ हजार ५०० कित्ता (५ प्रतिशत) सामूहिक लगानी कोषका लागि छुट्याइएको छ ।
मतदान अगाडिको ४८ घण्टाको समयलाई मौन अवधि भनिन्छ। मौन अवधिमा कुनै पनि माध्यमबाट निर्वाचन प्रचार–प्रसार गर्न तथा मतदातालाई प्रभाव पार्ने कुनै पनि गतिविधि गर्न पाइँदैन।
मतदाता परिचयपत्र नभएर भोट हाल्नबाट बञ्चित हुनु भएको छ ? चिन्ता नलिनुस् । स्थानीय तहको चुनावमा मतदाता परिचय पत्र लिन नपाएकाका लागि नागरिकता देखाएर भोट हाल्न पाउने भएका छन् ।
हवाई यात्रुलाई विमानस्थल र होटलबीच हुन सक्ने यातायातको असुविधालाई ध्यानमा राखी नेपाल पर्यटन बोर्डले पर्यटक प्रहरीको सहयोग र व्यवसायीको समन्वयमा यस्तो सुविधा दिन लागेको जनाइएको छ ।
सातामा दुई दिन बिदा दिने सरकारको निर्णय नेपाल राजपत्रमा प्रकाशित भएको छ।
नेपाल स्टक एक्सचेन्जका अनुसार मंगलवार २२६ कम्पनीको १ अर्ब ३५ करोड ६६ लाख ८७ हजार ४६८ रुपैयाँ बराबरको ३३ लाख ३० हजार ज्ञ५० कित्ता शेयर किनबेच भएका छन् ।
वैदेशिक रोजगार बचतपत्रको ब्याज यस वर्षदेखि साढे २ प्रतिशतले बढाइएको छ। नेपाल राष्ट्र बैंकले यस वर्ष ब्याज बढाएर जेठ १८ गतेदेखि बैदेशिक रोजगार बचतपत्र बिक्री खुला गर्न लागेको छ।
बक्यौता नतिरे उक्त रकम सरकारी बाँकी सरह कानूनअनुसार असुलउपर गरिने चेतावनीसमेत प्राधिकरणले दिएको छ। प्राधिकरणले २०७४ वैशाखमा रोयल नेटवर्क प्रालिलाई इण्टरनेट (इमेलसहित)को अनुमतिपत्र जारी गरेको थियो।
© 2026 Cloud Patrika. All Rights Reserved.