रावा इनर्जी डेभलपमेन्ट कम्पनीको आइपीओ बाँडफाँड भएको छ। धितोपत्र बिक्री प्रबन्धक प्रभु क्यापिटलको कमलादीस्थित कार्यालयमा आईपीओ बाँडफाँड गरिएको हो। गोलाप्रथामार्फत ६४ हजार ३६६ जनाले सेयर पाएका छन्।
जीप र माइक्रोबस आउँदो असार १ गतेदेखि गोंगबुस्थित नयाँ बसपार्कभित्रबाट सञ्चालन हुने भएका छन् । माइक्रोबस तथा जीप समन्वय समितिले आज पत्रकार सम्मेलन गरी आउँदो शुक्रबारदेखि जीप र माइक्रोबस नयाँ...
सो जलहरीमा १० केजी सुन नपुगे आफू फाँसीको सजाय भोग्न तयार रहेको बताए। आफूले पटक–पटक सो जलहरीको सुन तौल लिन गरेको आग्रहलाई बेवास्ता गरेर राज्यले आफूलाई चोर करार गर्न खोजेको...
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल अस्पताल भर्ना भएका छन् । मंगलबार बिहान गंगालाल हस्पिटलमा फलाे अपको लागि भर्ना भएका हुन् । पौडेललाई १२ घण्टासम्म चिकित्सकको निगरानीमा राखिने छ । राष्ट्रपति...
शेयर बजार उच्च अंकले बढेको छ । साताको कारोबार तेस्रो दिन शेयर बजार मापक सूचक (नेप्से) ३४.१७ अंकले बढेर २०२०.६४ विन्दुमा पुगेको हो ।
वाणिज्य बैंकहरुले मुद्दती निक्षेपको ब्याजदर असारमा पनि यथावत राख्ने भएका छन् । । नेपाल बैंकर्स संघको मंगलवार बसेको बैठकले निक्षेपको ब्याजदर नबढाउने सहमति भएको जनाएको हो ।
काठमाडौं । काठमाडौंको ओमबहालमा सोमवार राति एक पुरुषको हत्या भएको छ। काठमाडौं महानगरपालिका वडा नम्बर २३ मा बस्ने ४५ वर्षीय सूर्य शाक्यको हत्या भएको हो। प्रहरीले हत्या अभियोगमा उनका भाइ...
लिक र राष्ट्रियता झल्काउने उद्देश्यले विद्यालयले छात्र विद्यार्थीलाई ढाका वा भादगाउँले टोपी र छात्रा विद्यार्थीलाई दुई चुल्ठो बाट्न अभिप्रेरित गर्दै आएको हो । ।
काठमाडौं । मंगलबार नेपाली बजारमा सुनको भाउ फेरी उकालो लागेको छ । केही दिन घटेको सुनको मूल्य तोलामा ३ सय रुपैयाँले वृद्धि भएको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बजार...
त्रिविले सूचना मार्फत सम्बन्धन प्राप्त गरेका दुई वा दुईभन्दा बढी क्याम्पसहरु मर्ज हुन चाहेमा योजना निर्देशनालयमा निवेदन दिन सक्ने बताएको हो ।
© 2026 Cloud Patrika. All Rights Reserved.