काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली कांग्रेसका नेता प्रदीप गिरीको निधनको खवरले निकै स्तब्ध भएको बताएका छन् । गिरीको निधनले नेपालले एक सच्चा र असल नेता गुमाएको भन्दै उनले दुःख...
नेपाली कांग्रेसका नेता एवं प्रतिनिधिसभाका सांसद प्रदीप गिरिको आज आइतबार अन्त्येष्टी गरिने भएको छ । गिरिको आजै अन्त्येष्टी गरिने नेपाली कांग्रेसले जनाएको छ ।
शनिबार बसेको स्थायी समिति बैठकले २१ सदस्यीय पदाधिकारी टुंगो लगाएको हो। सबैभन्दा बढी चासो रहेको महासचिवमा गुरुङ सर्वसम्मत चयन भएका हुन्।
काठमाडौं । ट्विटरले खाताहरू कसरी पहिचान गर्छ र कुन खाताहरू अरू भन्दा बढी वैध छन् भनेर कल गर्न के गर्न सकिन्छ भनेर धेरै मानिसहरूलाई आह्वान गरेका छन् । यसैक्रममा अब...
नेपाल सरकार र अमेरिकी सरकारको एमसीसीबीच पाँच वर्ष अगाडि कम्प्याक्ट कार्यक्रममा सम्झौता भएको थियो। तर, लामो विवादपछि गत फागुनमा मात्र यो सम्झौता नेपालको संसद्ले अनुमोदन गरेको थियो।
नेपालको सार्वजनिक ऋण २० खर्ब रुपैयाँ नाघेको छ । गत आव(एक वर्षमा) मा २ खर्ब ३१ अर्ब रुपैयाँभन्दा बढीले सार्वजनिक ऋण बढ्दा कुल ऋण २० खर्ब ११अर्ब ५८ करोड पुगेको...
पछिल्लो २४ घण्टामा नेपालमा थप ६२३ जनामा कोरोना भाइरस संक्रमण पुष्टी भएको छ।
अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य ६ महिनाको न्यून विन्दुमा पुगेको छ । यति हुँदाहुँदै पनि पेट्रोल डिजेलको मूल्यवृद्धिबाट सर्वसाधारणले राहत पाएका छैनन् । दुई महिनामा कच्चा तेल ३० प्रतिशतले सस्तो...
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार २०७९ वैशाख १ गतेदेखि साउन मसान्तसम्मको अवधिमा भएका विपद्का घटनामा परी उनीहरूले ज्यान गुमाएका हुन् ।
काठमाडौंको थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालमा वृहत्त स्तनपान व्यवस्थापन केन्द्र (ह्युमन मिल्क बैंक) सञ्चालनमा आएको छ ।
© 2026 Cloud Patrika. All Rights Reserved.