३८० पुरातात्विक तथा सांस्कृतिक सम्पदाको पुनर्निर्माण सम्पन्न, यो वर्ष १५० वटा बनाइने

काठमाडौं, २२ साउन । २०७२ बैशाख १२ को भूकम्प र त्यसपछिका परकम्पबाट क्षति पुगेका सांस्कृतिक सम्पदाहरुमध्ये ३ सय ८० वटाको पुनर्निर्माण सम्पन्न भएको छ । पुनर्निर्माण सम्पन्न पुरातात्विक सम्पदाहरुमध्ये विश्व...

७ वर्ष अगाडि

फनिर्सिङ एक्स्पोको तयारी अन्तिम चरणमा

काठमाडौं, २२ साउन । आगामी भदौको अन्तिम साता काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने सातौं फर्निचर तथा फर्निसिङ एक्स्पो फर्नेक्स २०१९ को तयारी अन्तिम चरणमा पुगेको छ । एक्स्पो आगामी भदौ २५...

७ वर्ष अगाडि

ओपोले अष्ट्रेलियामा खोल्यो पहिलो फाइभजी होटल, ऐनामै समाचार पढ्ने सुविधा

काठमाडौं, २२ साउन । बिहान उठ्नासाथ मुहार हेर्ने ऐनामा समाचार पढ्न र सिनेमा हेर्न पाइयो भने तपाईंलाई कस्तो लाग्ला ? अनि विना स्विच आफ्नै आवाजले बत्तिको चमक नियन्त्रण गर्न, इण्टरनेट...

७ वर्ष अगाडि

बञ्चरेडाँडामा ‘ल्याण्डफिल साइट’ बन्न शुरु

–सञ्चिता घिमिरे काठमाडाैं, २२ साउन । काठमाडौँ उपत्यकाको फोहर फाल्ने उपयुक्त स्थानका रुपमा हेरिएको ‘बञ्चरेडाँडा स्यानिटरी ल्याण्डफिल साइट’ निर्माण कार्य शुरु भएको छ । उपत्यकाभरको फोहर ५० वर्षसम्म विसर्जन गर्न...

७ वर्ष अगाडि

बैंकहरूकाे नाफा २५ प्रतिशत घट्ने, स्प्रेड परिमार्जनमा बैंकर्सकाे आपत्ति (विज्ञप्ती सहित)

काठमाडौं, २२ साउन । राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थामा कर्जा निक्षेपबीचको ब्याज अन्तर (स्प्रेड) गणना विधि (शुत्र) परिमार्जन गरेकोमा बैंकर्स संघले आपत्ति जनाएको छ । अहिलेकै अवस्थामा नयाँ व्यवस्ता...

७ वर्ष अगाडि

संघीय सरकारले औद्योगिक वातावरण बनाउन नदिएको मुख्यमन्त्रीको आरोप

काठमाडौं, २२ साउन । प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले प्रदेशमा औद्योगिक वातावरण निर्माणका लागि सङ्घीय सरकारले अप्ठ्यारो सिर्जना गरेको आरोप लगाएका छन् । आइएलओले बुधबार जनकपुरमा आयोजना गरेको...

७ वर्ष अगाडि

नेपाल वायुसेवा निगम सुधारका लागि सुझाब दिन कार्यदल गठन,एक महिनाभित्र प्रतिवेदन पेस गर्न निर्देशन

काठमाडौं २२, साउन । नेपाल वायुसेवा निगम सुधारका लागि सुझाब दिन सरकारले कार्यदल गठन गरेको छ । बुधबार बसेको मन्त्रीपरिषदको बैठकले उक्त कार्यदल गठन गरेको हो । नयाँ मन्त्रीको नियुक्तीको...

७ वर्ष अगाडि

बालुवाटारस्थित सुविसु केवल नेटवर्कको कार्यालयमा आगलागी

काठमाडौं २२, साउन । बालुवाटार स्थित सुविसु केवल नेटवर्कको कार्यालयमा आगलागी भएको छ । विद्युतीय लाइन सर्ट भएर आगलागी भएको प्रारम्भिक अनुमान । आगलागीले भवन पूर्ण रुपमा ध्वस्त भएको छ...

७ वर्ष अगाडि

लघुवित्तले कुल कर्जाको एक तिहाइ, कृषिमा लगानी गर्नुपर्ने

काठमाडौं २२, साउन । लघुवित्त सेवा प्रदायक लघुवित्त वित्तीय संस्थाले कुल कर्जाको कम्तिमा एक तिहाइ कृषि क्षेत्रमा अनिवार्य रुपमा लगानी गर्नु पर्ने छ । यसअघि राष्ट्र बैंकले क, ख र...

७ वर्ष अगाडि

कृषि, उद्यम र व्यवसाय प्रवद्र्धनमा धेरै ब्याज लिन नपाइने, १५ लाख भन्दा कमको ऋणमा २ प्रतिशत मात्र प्रिमियम

काठमाडौं २२, साउन । १५ लाख रुपैयाँसम्मको कृषि, उद्यम तथा व्यवसाय प्रवद्र्धन कर्जामा बैंक तथा वित्तीय संस्थाले महङ्गो ब्याज लिन नपाउने भएका छन् । मौद्रिक नीतिमार्फत गरिएको सो व्यवस्था कार्यान्वयनका...

७ वर्ष अगाडि
1 3,494 3,495 3,496 3,497 3,498 3,679