सन्दीपले गुहारे क्यान-‘म निर्दोष छु, कानूनी उपचारका लागि सहयोग गरिदिनुस्’

राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले नाबालिगमाथि करणी गरेको आरोपका विषयमा नेपाल क्रिकेट संघ (क्यान) सँग सहयोग मागेका छन्।

४ वर्ष अगाडि

फेरी बढ्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं, २३ भदौ । बिहीबार स्थानीय बजारमा सुनको भाउ तोलाको ९३ हजार ८ सय पुगेको छ । अघिल्लो दिन ९३ हजार रुपैयाँमा कारोबार भएको सुन आज तोलामा ८ सय रुपैयाँले...

४ वर्ष अगाडि

एप्पलको बहुप्रतिक्षित आइफोन १४ सिरिज सार्वजनिक

इमर्जेन्सी स्याटेलाइट कनेक्टिभिटी र कार दुर्घटना पत्ता लगाउने टेक्नोलोजी सहित इफोन १४ सिरिज सार्वजनिक गरिएको हो ।

४ वर्ष अगाडि

मौसम पूर्वानुमान: यी प्रदेशमा मेघ गर्जनसहित वर्षाको सम्भावना

देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली रहने छ। देशका पहाडी भू-भागका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

४ वर्ष अगाडि

काठमाडौं महानगरको ‘अल्टिमेटम’- ‘नक्सा पास नभएका भवनको विवरण ९० दिन भित्र पेश गर्नू’

काठमाडौं महानगरपालिकाले नक्सा पास नगरी बनाइएका ब्यक्ति, संघसंस्था, संस्थान तथा सरकारी निकायहरुको भवनको नक्सा ९० दिनभित्र पेस गर्न सूचना जारी गरेको छ।

४ वर्ष अगाडि

डेंगु रोग पीडितलाई हेल्थ एट होमको नि:शुल्क स्वास्थ्य परामर्श सेवा

घरघरमै पुगेर स्वासथ्य सेवा दिँदै आएको हेल्थ एट होम मेडप्रो इन्टरनेशनल प्रा.लि.ले पाटन जेसिससँगको सहकार्यमा डेंगु रोग पीडितलाई नि:शुल्क स्वास्थ्य परामर्श सेवा उपलब्ध गराउन सुरु गरेको छ ।

४ वर्ष अगाडि

एनआईसी एशिया क्यापिटलले घरमै आएर डिम्याट खाता खोल्ने सेवा दिने

एनआईसी एशिया क्यापिटलले घरमै डिम्याट खाता खोल्ने सेवा दिने भएको छ ।

४ वर्ष अगाडि

चलचित्र ‘हिजोआजका कुरा’ को ट्रेलर सार्वजनिक

सन्तोष पन्तको चलचित्र ‘हिजोआजका कुरा’को ट्रेलर सार्वजनिक भएको छ । साकार पन्तले निर्देशन गरेका चलचित्र राजधानीमा पत्रकार सम्मेलन ट्रेलर सार्वजनिक गरिएको हो ।

४ वर्ष अगाडि

दशैंका लागि अग्रिम टिकट बुकिङ असोज १ गतेदेखि, अनलाइनबाट पनि काट्न सकिने

यात्रुसँग तोकिएकोभन्दा बढी भाडा लिए तत्कालै कारबाही गरिने ट्राफिक प्रहरीले जनाएको छ। विभागले यसअघि असार २७ गते अन्तरप्रदेश भाडा समायोजन गरिसकेको छ। साेहीअनुसार भाडा लिनुपर्ने छ।

४ वर्ष अगाडि

उपमहासचिव अस्वीकार गरेपछि प्रचण्ड–जनार्दनबीच घोचपेच-‘तपाईलाई हुर्काउन मेरो मुख्य भूमिका छ’

नेकपा माओवादी केन्द्रका नेता जनार्दन शर्माले उपमहासचिव पद अस्वीकार गरेपछि प्रचण्डसँग सवाल जवाफ भएको छ । बुधबार अनेरास्ववियू क्रान्तिकारीको क्रान्तिकारी फोर्स घोषणा कार्यक्रममा शर्माले आफू उपमहासचिवका रुपमा नभई संगठन विभाग...

४ वर्ष अगाडि
1 … 1,684 1,685 1,686 1,687 1,688 … 3,740