पार्टी केन्द्रीय कार्यालय च्यासलमा सुरु भएको बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओलीले आफ्नो राजनीतिक प्रतिवेदनमा अध्यक्ष ओलीले पार्टीको जनमत १६ प्रतिशत बढाउने योजनासहितका विविध विषय समेटिएको छ ।
शेयर बजार दोहोरो अंकले घटेको छ । साताको कारोबारको अन्तिमदिन शेयर बजार मापक सूचक नेप्से १६.९३ अंकले घटेर २०२२.६२ विन्दुमा झरेको हो ।
सत्ता गठबन्धनको दल नेकपा एकीकृत समाजवादीकी सचिव तथा पूर्व सहरी विकासमन्त्री रामकुमार झाँक्रीले काठमाडौं महानगरका मेयर बालेन्द्र शाह (बालेन)को कदममा समर्थन जनाएकी छन्।
सरकारले कृषिजन्य वस्तुको उत्पादनमा आत्मनिर्भर बन्ने घोषणा गरेपनि विदेशी फलफूलको आयात बढेको छ । भन्सार विभागको तथ्यांक अनुसार चालु आर्थिक वर्षको पहिलो महिनामा ४ अर्बभन्दा बढीको फलफूल आयत भएको छ...
अठार नम्वर पिल्लर बस्तीलाई जोगाउन निमार्ण गरिएको जैबिक तटबन्धको अनुगमन गरिएको छ् । दोधारा चाँदनी नगरपालिका वडा नं. १० अठार नम्वर पिल्लर बस्ती जोगाउन निमार्ण गरिएको जैविक तटबन्धको निमार्ण कार्य...
शुक्रबारदेखि दुई नेपाली चलचित्र ’प्रकाश’ र ‘राधा’ प्रदर्शनमा आएको छ । सामाजिक यथार्थवादी विधामा बनेका दुवै चलचित्र एकै दिन प्रदर्शनमा आएका हुन् ।
लघुबीमाको लाइसेन्स लिन इच्छुकले ३५ दिन भित्र आवेदन दिन समितिले आह्वान गरेको छ । एक प्रदेशमा एउटा मात्र जीवन वा निर्जीवन कम्पनीले लाइसेन्स पाउने समितिले जनाएको छ ।
हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा अवस्थित रहेको छ । हाल सुदूरपश्चिम, कर्णाली, गण्डकी र लुम्बिनी प्रदेशहरूमा सामान्य बदली भइरहेको छ ।
गत सिजनको च्याम्पियन रियाल मड्रिड समूह‘एफ’ मा परेको छ । उक्त समूहमा आरबी लाईप्जिग, साख्तार डोनोस्क र सेल्टीक रहेका छन् ।
उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘उहाँले आफ्नै नक्सा मलाई माग्नु भयो, मैले अफिस गएर नक्सा र डोजर लिएर गएँ, मैले के बिराएँ ।’
© 2026 Cloud Patrika. All Rights Reserved.