बढ्यो पेट्रोलियम पदार्थको मूल्य,डिजेल र मट्टितेल थप १२ रुपैयाँ महंगो

निगमले बिहीबार राति १२ बजेबाट लागू हुने गरी पेट्रोलमा प्रतिलिटर ८ रुपैयाँ तथा डिजेल तथा मट्टितेलको मूल्यमा प्रतिलिटर १२ रुपैयाँ वृद्धि गरेको हो।

४ वर्ष अगाडि

चोरीका १९ मोटरसाइकल र ११ वटा स्कुटर सम्बन्धित धनीलाई हस्तान्तरण

महानगरीय ट्राफिक प्रहरी महाशाखाले उपत्यकाको विभिन्न स्थानबाट हराएका ३० थान सवारी साधनहरु फेला पारी सम्बन्धित धनीलाई बुझाएको छ ।

४ वर्ष अगाडि

टेलिकमका डेटा र भ्वाइस प्याक नमस्ते पे एपबाटै

नमस्ते पे प्रयोगकर्ताले अब टेलिकमको डेटा र भ्वाइस प्याक सुविधाहरु उपभोग गर्न पाउने भएका छन्।

४ वर्ष अगाडि

टेलिकमद्वारा ‘एनटीटीभी’ एपको परीक्षण, २४सै घण्टा टेलिभिजन च्यानलहरु निःशुल्क हेर्न सकिने

नेपाल टेलिकमले आफ्नो 'एनटीटीभी’ एपको परीक्षण गरेको छ । टेलिकमको अनुसार ‘एनटीटीभी’ एपबाट २४ सै घण्टा विभिन्न प्रकारका फ्रि टु एयर टेलिभिजन च्यानलहरु निःशुल्क हेर्न सकिने सुविधा रहेका छ ।

४ वर्ष अगाडि

महालक्ष्मी विकास बैंक र अन्नपूर्ण केबुलकारबीच सम्झौता

जेष्ठ महिनालाई वार्षिकोत्सव महिनाको रुपमा मनाउन लागेको यस बैंकले आफ्नो २८ औं वार्षिकोत्सवको अवसर पारेर सेदीबगर लेसाइड पोखरा देखि सराङ्कोट पोखरा सम्म सञ्चालनमा रहेको अन्नपूर्ण केबुलकारसँग सम्झौता गरेको हो ।

४ वर्ष अगाडि

अजोड ईन्स्योरेन्स र बटेश्वर गाउँपालिकाबीच सम्झौता

अजोड ईन्स्योरेन्सले धनुषाको बटेश्वर गाउँपालिकासँग सम्झौता भएको छ ।ईन्स्योरेन्स र गाउँपालिकाबीच बीमाको पहुँच ग्रामणी तहसम्म पुर्याउने सम्झौता भएको हो ।

४ वर्ष अगाडि

नौबिसे-नागढुंगा सुरुङमार्ग निर्माण तीव्र, सुरुङ खन्ने काम ५३ प्रतिशत सकियो

राष्ट्रिय गौरव आयोजना नौबिसे-नागढुंगा सुरुङमार्ग निर्माण तीव्र गतिमा अघि बढेको छ । हालसम्म सुरुङ खन्ने काम आधाभन्दा बढी काम सम्पन्न भएको छ ।

४ वर्ष अगाडि

लगानीकर्ताको उत्साह एकदिन पनि टिकेन्, नेप्सेमा दोहोरो अंकको गिरावट

शेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । साताको कारोबारको चौथोदिन शेयर बजार मापक सूचक नेप्से १७.६९ अंकले घटेर २०६२.७५ विन्दुमा झरेको छ ।

४ वर्ष अगाडि

सुपारी, केराउ, मरिच र छोकडा आयातमा एलसी मार्जिन हट्यो, डलर सटही सहजै

नेपाल राष्ट्र बैंकले सुपारी, केराउ, मरिच र छोकडा आयात गर्दा नगद मार्जिन राख्नुपर्ने व्यवस्था हटाएको छ । बैंकले बिहीबार एकीकृत परिपत्र २०७८ मा संशोधन गर्दै हाललाई यी वस्तुहरूको आयातमा लाग्दै...

४ वर्ष अगाडि

दूरसञ्चार प्राधिकरणको आग्रह-‘अनुमतिबिना इण्टरनेट सेवा सञ्चालन गरेको फेला परे खबर गर्नुस्’

नेपाल दूरसञ्चार प्राधिकरण,अनुगमन महाशाखाले एक सूचना जारी गर्दै दूरसञ्चार ऐन, २०५३ को दफा २१ बमोजिम कसैले पनि अनुमतिपत्र नलिई दूरसञ्चार सेवा सञ्चालन गर्न नपाइने कानुनी व्यवस्था रहेकाले अनुमति लिएर मात्र...

४ वर्ष अगाडि
1 … 1,810 1,811 1,812 1,813 1,814 … 3,736