आज रातीबाट मौन अवधि शुरु, तोडेमा उम्मेदवारी रद्दसम्मको कारवाही

स्थानीय तह निर्वाचनको मौन अवधि आज मध्यरातिबाट सुरु हुने छ । निर्वाचन आयोगका अनुसार यस्तो अवधिमा तोकिएका कामबाहेक निर्वाचनलाई प्रभावित हुने खालका गतिविधि गरे नगद जरिवानादेखि उम्मेदवारी रद्दसम्म हुने प्रावधान...

४ वर्ष अगाडि

ग्लोबल आइएमई र क्लियरिङ हाउसबीच सम्झौता, मोबाइल एपबाटै सरकारी बिल भुक्तानी गर्न सकिने

काठमाडौं, २६ बैशाख । ग्लोबल आइएमई बैंक लिमिटेड र नेपाल क्लियरिङ हाउस लिमिटेडबीच नेशनल पेमेन्ट स्वीच संचालन सम्झौता भएको छ। दुई संस्थाबीच पेमेन्ट स्वीचको नेपाल पे क्यूआर सुविधा औपचारिक रुपमा...

४ वर्ष अगाडि

नेपालका जलासययुक्त आयोजनामा लगानी गर्न बेलायत सरकारलाई मन्त्री भुषालको आग्रह

बेलायत सरकारले वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रसँग सहकार्य गरिरहेको र ऊर्जाका अन्य क्षेत्रमा पनि सहकार्य गर्न इच्छुक रहेको बताए ।

४ वर्ष अगाडि

१२ अंकले बढ्यो नेप्से परिसुचक, १ अर्ब ३९ करोडको कारोबार

काठमाडौं, २६ वैशाख । सोमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक १२ अंकले उकालो लागेको छ । आज नेप्से परिसुचक १२।२७ अंकले उकालो लाग्दा नेप्से विन्दु २२ सय ६८ मा पुगेर...

४ वर्ष अगाडि

इच्छाराज तामाङको सिटीसी मल लिलामीमा

कर्मचारी सञ्चयकोषको ऋण नतिरेपछि कोषले धितोमा राखिएको सिटीसी मल लिलामीको सूचना जारी गरेको हो । सञ्चयकोषले ३५ दिने सार्वजनिक सूचना जारी गरेको हो ।

४ वर्ष अगाडि

म्याग्दी खोलाको प्रवद्र्धक हाइड्रो भिलेजमा एचआइडिसिएलको २० प्रतिशत लगानी

काठमाडौं, २६ बैशाख । म्याग्दीमा ५७ दशमलव ३ मेगावाटको म्याग्दी खोला जलविद्युत आयोजनाको प्रवद्र्धक हाइड्रो भिलेज प्रालिमा हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआइडिसिएल) ले २० प्रतिशत स्वपुँजी (इक्विटी) लगानी...

४ वर्ष अगाडि

सामान्य उकालो लाग्यो सुन, तोलाको ९८ हजार ७ सय

काठमाडौं, २६ बैशाख । सोमबार सुनचाँदी बजारमा सुनको मूल्य सामान्य बढेको छ । अघिल्लो दिनका तुलनामा आज छापावाल सुन प्रतितोला रु १०० ले बढेर रु ९८ हजार ७०० पुगेको नेपाल...

४ वर्ष अगाडि

मंगलबार रातिदेखि अन्तर्राष्ट्रिय सीमा नाका बन्द, निर्वाचनपछी खोलिने

काठमाडौं, २६ बैशाख । मंगलबार रातिदेखि ७२ घण्टासम्मका लागि अन्तर्राष्ट्रिय सीमा नाका बन्द हुने भएको छ । सरकारले स्थानीय निर्वाचनका लागि सिमा नाका बन्द गर्न लागेको हो । स्थानीय तह...

४ वर्ष अगाडि

लुम्बिनीमा तयार भयो आकर्षक सभाहल, प्रधानमन्त्री देउवा र भारतीय समकक्षी मोदीले यसै हलबाट सम्बोधन गर्ने

हलको जेठ २ गते प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गर्नेछन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी समेत सहभागी हुने कार्यक्रममा सोही हलबाट सम्बोधन गर्ने कार्यक्रम समेत राखिएको छ ।

४ वर्ष अगाडि

काठमाडौंको सडकमा साझाका विजुली बस चलाउने तयारी

काठमाडौंको सडकमा साझा यातायातका विजुली बस चल्ने भएका छन् । कम्पनीले तीनवटा विद्युतीय बस काठमाडौँ ल्याएको हो । पहिलो चरणमा ल्याइएका ती बसको परीक्षण सफल भएपछि थप ३७ वटा बस...

४ वर्ष अगाडि
1 … 1,858 1,859 1,860 1,861 1,862 … 3,733