पन्त, धानुक र सिंह एआईजीमा बढुवा, गोरखापत्रको महाप्रबन्धकमा लाल ऐरी नियुक्त

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले डीआईजीहरू वसन्त पन्त, रवीन्द्र धानुक र धीरजप्रताप सिंहलाई एआईजीमा बढुवा गर्ने निर्णय गरेको हो ।

५ वर्ष अगाडि

बजेटमा राख्ने विषयवस्तु सात दिन भित्र ल्याउन अर्थमन्त्रीको निर्देशन

आगामी बजेटमा समेट्नुपर्ने मुख्य योजना सात दिनभित्र पेस गर्न अर्थ मन्त्रालयले निर्देशन दिएको छ । आव २०७९\८० को बजेट निर्माण प्रक्रिया अगाडि बढाएको अर्थ मन्त्रालयले बुधबार अन्य मन्त्रालयलाई उक्त निर्देशन...

५ वर्ष अगाडि

४ हजार सैन्य पदमा दरखास्त आह्वान (विज्ञापनसहित)

जंगीअड्डाले ठूलो संख्यामा सैन्य पदमा स्थायी पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ ।

५ वर्ष अगाडि

न्यून चापीय प्रणालीको प्रभाव: यी प्रदेशमा मेघगर्जन र चट्याङसहित वर्षा

दिउँसो प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश लगायत गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

५ वर्ष अगाडि

मनकामना स्मार्ट लघुवित्तको शेयरधनीलाई कर तिर्न आग्रह, नतिरे बोनस नपाईने

मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था लिमिटेडले शेयरधनीहरूलाई कर बापतको रकम जम्मा गर्न आग्रह गरेको छ ।

५ वर्ष अगाडि

सिद्धार्थ इन्स्योरेन्ससहित तीन कम्पनी शेयरमूल्य समायोजन, कुनको कति ?

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सिद्धार्थ इन्स्योरेन्ससहित तीन कम्पनी शेयरमूल्य समायोजन भएको छ । नेप्सेमा आरम्भ चौतारी लघुवित्त, सिद्धार्थ इन्स्योरेन्स र प्रभु इन्स्योरेन्सको शेयर समायोजन भएको हो ।

५ वर्ष अगाडि

आरटीजीएस प्रणाली सञ्चालनको समय सीमा बढ्यो

नेपाल राष्ट्र बैंकले रियल टाइम ग्रस सेटलमेन्ट (आरटीजीएस) प्रणलीको सीमा केही परिर्वतन गरेको छ।

५ वर्ष अगाडि

टेलिकमले ल्यायो आकर्षक अफर, जुनसुकै सेवा प्रदायकको नेटवर्कमा सस्तो पैसामा कल गर्न सकिने

हाल उपलब्ध भइरहेका विभिन्न प्रकारका ‘अन-नेट भ्वाइस प्याक’ कायम राख्दै तिनमा थप सुविधासहित कम्पनीले सस्तो मूल्यमा विभिन्न प्रकारमा ‘अल-नेट भ्वाइस प्याक’ उपलब्ध गराउन लागेको हो ।

५ वर्ष अगाडि

त्रिदेशीय शृंखला: नेपालकाे लगातार दोस्रो जित, मलेसिया ६ विकेटले पराजित

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको मलेसियाले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर ११४ रन बनाएको थियो ।

५ वर्ष अगाडि

नेप्सेमा ४०.६८ अंकको वृद्धि, धेरै कमाउने विकास बैंक र अन्य समूहका लगानीकर्ता

नेपाल स्टक एक्सचेन्जका अनुसार बुधवार २३२ कम्पनीको २ अर्ब २५ करोड १ लाख १७ हजार २९६ रुपैयाँ बराबरको ४५ लाख २ हजार ५११ कित्ता शेयर किनबेच भएका छन् ।

५ वर्ष अगाडि
1 … 1,911 1,912 1,913 1,914 1,915 … 3,732