दोहोरो अंकले बढ्यो नेप्से, कारोबार रकममा गिरावट

शेयर बजार दोहोरो अंकले बढेको छ । साताको कारोबारको तेस्रोदिन शेयर बजार मापक सूचक (नेप्से) १६.०४ अंकले बढेर २६५०.७० विन्दुमा पुगेको छ ।

५ वर्ष अगाडि

पल शाहविरुद्ध तनहुँ जिल्ला अदालतमा जबरजस्ती करणीको मुद्दा दर्ता

पल शाहविरुद्ध जबरजस्ती करणीको अभियोगमा तनहुँ जिल्ला अदालतमा मुद्दा दर्ता भएको छ।

५ वर्ष अगाडि

रातमाटे सब स्टेसनका लागि अधिग्रहण गरेको जग्गा खाली गर्न ३५ दिने सूचना

एमसीसी परियोजनाअन्तर्गत सब-स्टेसन बनाउन नुवाकोटमा अधिग्रहण गरिएका घरजग्गा खाली गर्न ३५ दिने सूचना जारी भएको छ ।

५ वर्ष अगाडि

तातोपानी भन्सारबाट लक्ष्यभन्दा बढी राजस्व संकलन, निर्यात शून्य

चीनसँगको प्रमुख व्यापारिक भन्सार नाका तातोपानीबाट यस आर्थिक वर्षको माघ मसान्तसम्म लक्ष्यभन्दा बढी राजस्व संकलन भएको छ ।

५ वर्ष अगाडि

बढ्यो सुनको मूल्य, फेरि प्रतितोला एक लाख नाघ्यो

नेपाली बजारमा सुनको फेरि उकालो लागेको छ । अघिल्लो दिनको तुलनामा मंगलबार सुनको भाउ तोलाको ८०० रुपैयाँले बढेको हो ।

५ वर्ष अगाडि

बलेफी हाइड्रोपावरले चैत १६ गतेदेखि आइपीओ निष्कासन गर्ने

बलेफी हाइड्रोपावर लिमिटेडले चैत १६ गतेदेखि सर्वसाधारणका लागि आइपीओ निष्कासन गर्ने भएको छ ।

५ वर्ष अगाडि

चाइना इस्टर्न विमान दुर्घटना : सवार १३२ जनाकै मृत्यु भएको पुष्टी

मबार चीनमा भएको जहाज दुर्घटनामा सवार सबै यात्रुको ज्यान गएको पुष्टी भएको छ । चिनियाँ सरकारी समाचार एजेन्सी सिन्ह्वाका अनुसार चाइना इस्टर्नको बोइङ ७३६ जहाज सोमबार तंगशियान काउन्टीको बुझो शहरको...

५ वर्ष अगाडि

८ महिनामा २ खर्ब १७ अर्बको पेट्रोलियम पदार्थ आयात, तेल-घिउमै बाहिरियो ९५ अर्ब

भन्सार विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार यो आर्थिक वर्षको ८ महिनामा मात्रै दुई खर्ब १७ अर्ब रूपैयाँको पेट्रोलियम पदार्थ आयात भएको छ ।

५ वर्ष अगाडि

ग्रीन भेन्चर्सको आइपीओ खुल्यो, ११ गतेसम्म आवेदन दिन पाइने

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ दरले ३१ करोड २५ लाख रुपैयाँ बराबरको ३१ लाख २५ हजार कित्ता साधारण सेयर विक्रीमा ल्याएको हो ।

५ वर्ष अगाडि

विश्व क्रिकेट लिग–२ : नेपाल यूएईसँग ९९ रनले पराजित

विश्व क्रिकेट लिग–२ मा नेपालमा नेपालले यूएईसँग ९९ रनको पराजित भएको छ ।

५ वर्ष अगाडि
1 … 1,922 1,923 1,924 1,925 1,926 … 3,731