ओमानको मस्कटस्थित अल अमेरात रंगशालामा मंगलबार युएईविरुद्ध भएको खेलमा पराजित हुँदा नेपालको सपना समाप्त भएको हो ।
लागूऔषध मुद्दामा पक्राउ परेका चर्चित र्यापर आशिष राना उर्फ लाहुरे मंगलबार धरौटीमा छुटेका छन् ।
माघ महिनामा नेपालका २७ वटा वाणिज्य बैंकहरुमध्ये निक्षेप संकलन वृद्धिको आधारमा नेपाल बैंक प्रथम स्थानमा छ भने कर्जा विस्तारमा वृद्धिको आधारमा नेपाल बैंक दोस्रो स्थानमा रहेको छ ।
शेयर बजार दोहोरो अंकले बढेको छ । साताको कारोबारको तेस्रो शेयर बजार मापक सूचक (नेप्से) १७.४२ अंकले बढेर २७३५.९३ विन्दुमा पुगेको छ ।
दूरसञ्चार प्राधिकरणको दूरसञ्चार विकास कोष मार्फत अघि बढाइएको परियोजना अनुसार देशभरका ५ हजार २ सय ३३ सामुदायिक माध्यमिक विद्यालय तथा ४ हजार १ सय २२ स्वास्थ्य संस्थामा इण्टरनेट जडान गरिएको...
आर्थिक वर्ष २०७८/७९ को ७ महिनामा नेपालको व्यापार १० खर्ब नाघेको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार सात महिनामा (साउनदेखि माघसम्म) वैदेशिक व्यापार घाटा ३८.४५ प्रतिशतले बढेको हो...
तनाव सामान्य हो तर जब सेल फोनबाट तनाव आउँछ, यो इन्टरनेटमा केहि पढ्ने, लामो समयसम्म फोन प्रयोग गर्ने, निद्राको कमी जस्ता धेरै कारणले हुन सक्छ। यसले पछि गम्भीर रोग निम्त्याउन...
पदयात्रा बिहान ९ बजे पोखरास्थित मटिखान टावरबाट सुरु भएको थियो । करिव ६० जना यात्रूलाई मटिखानस्थित जेन्टलमेन युथ क्लवका युवा, जनजागृति आमा समूहका महिलाले फूलमाला, खादा र पञ्चेबाजासहित स्वागत गरेका...
नेपाल सुन चाँदी व्यवसायी महासंघको अनुसार छापावाला र तेजाबी दुवैको भाउ प्रतितोला ८ सय रुपैयाँ बढेको हो ।
ठोस वस्तुलाई त्रिभुवन विमानस्थलस्थित सुरक्षा जाँचका लागि राखिएका उपकरणहरुले सहजै पत्ता लगाउँछन् । त्यसका आधारमा प्रहरीले वस्तु बोके नबोकेको पत्ता लगाउँछन् । तर, पछिल्लो समय तस्करहरुले प्रहरी र उपकरणको आँखा...
© 2026 Cloud Patrika. All Rights Reserved.