काठमाडौं, ४ माघ । पछिल्लो २४ घण्टामा नुवाकोटमा थप ४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय नुवाकोटद्धारा जारी विज्ञप्ति अनुसार मंगलवार २९ जना पुरुष र १४ महिलामा...
चालू आर्थिक वर्षको यो अवधिमा कुल प्राप्ति लक्ष्यको ४६.१६ प्रतिशत हो । यो वर्ष राजस्वबाट १० खर्ब ६९ अर्ब राजस्व संकलनको लक्ष्य सरकारले लिएको छ।
सीडीएससी एण्ड क्लियरिङ (सीडीएससी) ले घरायसी तथा मृत्यु नामसारी सेवा बन्द गरेको छ ।
यस वर्षको बेस्ट फिफा अवार्ड रोबर्ट लेवान्डोस्की र महिलातर्फ बार्सिलोनाकी अलेक्सियाले जितेका छन् ।
त्यसका लागि काठमाडौंका विभिन्न १९ र ललितपुर महानगरका ८ गरी २७ स्थानमा बुस्टर डोज लगाउने व्यवस्था गरिएको छ ।
मौसम पूर्वानुमान महाशाखाको अनुसार बिहान तराईका धेरै स्थानमा हुस्सु-कुहिरो रहेको छ । दिउँसो आंशिक बदली रहने छ ।
निगमले अहिले पेट्रोलमा प्रति लिटर १३.१८ रुपैयाँ, डिजेलमा प्रति लिटर ८.८१ रुपैयाँ घाटा खाएर बेचिरहेको र मट्टीतेलबाट प्रति लिटर २०.५० रुपैयाँ नाफा भइरहेको जनाएको छ ।
प्रदेश नम्बर २ को राजधानी ‘मधेश’ कायम भएको छ।
भुक्तानी प्रणाली सञ्चालक फोनपे सर्भिस लिमिटेडको नेटवर्कमार्फत पुस महिनामा मात्र रु. ५१ अर्बभन्दा बढीको कारोबार भएको छ ।
छानविन समितिले उक्त प्रतिवेदनमा अधिकार प्राप्त निकायको स्वीकृति विना सम्झौता गरेको, बताससँग मात्रै मिल्ने मापदण्ड बनाएर ठेक्का गरेकाले मिलेमतो भएको हुनसक्ने देखिएको प्रतिवेदन बुझाएको छ ।
© 2026 Cloud Patrika. All Rights Reserved.