गएराती सम्पन्न खेलमा म्यानचेस्टर युनाइटेडले नर्विचलाई १-० गोल अन्तरले जित हासिल गरेको हो ।
मौसम पूर्वानुमान महाशाखाको अनुसार बिहानको तापक्रम ५.६ डिग्री सेल्सियस मापन गरिएको छ ।
कालीमाटी फलफूल तथा तरकारी बजारमा प्रतिकेजी ३० रुपैयाँमा किनबेच भइरहेको काउली बालाजुको क्षेत्रको खुद्रा पसलमा प्रतिकेजी ६० देखि ९०रुपैयाँ सम्ममा कारोबार भैरहेको छ ।
विभिन्न देशका लगानीकर्ताले १३० उद्योगको लागि उद्योग विभागमार्फत सो लगानी प्रस्ताव गरेका हुन्। उद्योग दर्ता पनि गत वर्ष सोही अवधिको तुलनामा ४३ वटाले धेरै हो ।
सहरीभन्दा ग्रामीण जनसंख्या बढी कृषिमा आश्रित छ । मुलुुकको आर्थिक वृद्धि, गरिबी उन्मूलन र उच्च जीवनस्तरयापनका लागि कृषि क्षेत्रको विस्तार प्रमुख मुद्दा बनेको छ ।
काठमाडौं । नेपाली कांग्रेसले पार्टीको १४औं महाधिवेशनमा सहभागी हुने प्रतिनिधिहरूको अन्तिम नामावली सार्वजनिक गरेको छ । कांग्रेसको केन्द्रीय निर्वाचन समितिले ४ हजार ७४३ जना मतदाताको नाम सार्वजनिक गरेको हो। काठमाडौंको...
काठमाडौं, २४ मंसिर । नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले पूर्वराजा ज्ञानेन्द्र शाहलाई राजनीतिमा चलखेल नगर्न चेतावनी दिएका छन् । नेपाली कांग्रेसको १४ औं महाधिवेशनको उद्घान कार्यक्रमलाई सम्बोधन गर्दै...
काठमाडौं, २४ मंसिर । पछिल्लो २४ घण्टामा देशभर २५९ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार ४७२ जनाको पीसीआर परीक्षण गर्दा २३२ जना...
काठमाडौं, २४ मंसिर । नेकपा एमाले विभाजनपछि एमाले अध्यक्ष केपी शर्मा ओली, नेकप (एकीकृत समाजवादी) अध्यक्ष माधवकुमार नेपाल र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पहिलो पटक एउटै मञ्चमा देखिएका...
महामारीको समयमा अन्य क्षेत्रको तुलनामा दक्षिणएशियाका विद्यालयहरू सबैभन्दा लामो समयसम्म बन्द भएका थिए। इन्टरनेटमा जोडिन नसकेका र डिजिटल उपकरण खरीद गर्नका लागि आर्थिक समस्या भएको क्षेत्रका ४० करोडभन्दा बढी बालबालिका...
© 2026 Cloud Patrika. All Rights Reserved.