यी देशमा फैलियो कोभिडको नयाँ भेरियन्ट ‘ओमिक्रोन’

नयाँ भेरियन्ट विभिन्न ५ देशमा फैलिएको जनाएको छ । यो भेरियन्ट पहिलो पटक २४ नोभेम्बरमा दक्षिण अफ्रिकामा देखिएको थियो ।

५ वर्ष अगाडि

पोर्चुगल र इटलीमध्ये एउटा टिम विश्वकपमा नहुने निश्चित

सार्वजनिक भएको ड्र अनुसार प्ले अफको सेमिफाइनलमा पोर्चुगलले टर्की, इटालीले उत्तरी मेसेडोनिया, स्वीडेनले चेक गणतन्त्र, रुसले पोल्याण्ड, वेल्सले अस्ट्रिया तथा स्कट्ल्याण्डले युक्रेनसँग प्रतिस्पर्धा गर्ने छन् ।

५ वर्ष अगाडि

देशका विभिन्न स्थानमा तुवाँलो, प्रदेश १, बागमती र गण्डकीमा हल्का वर्षाको सम्भावना

मौसम पूर्वानुमान महाशाखाका अनुसार काठमाडौं उपत्यकासहित बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका अधिकांश स्थानमा लागेको तुवाँलो दिउँसोसम्मै रहनेछ ।

५ वर्ष अगाडि

‘मेरो सेयर’ लिनेको संख्या ३८ लाख नाघ्यो, ७ अर्ब ८३ करोड शेयर अभौतिकिकरण

शेयर बजार आधुनिकीकरण हुँदै गर्दा यसमा संलग्न हुनेहरूको संख्या दिन प्रतिदिन बढ्दै गएको हो । जसको कारण आइपीओमा आवेदन दिनेको संख्यामा नयाँ रेकर्ड बन्दै गएको छ ।

५ वर्ष अगाडि

नबिलको सामाजिक उद्यमशीलता कार्यक्रम शुरु, उद्यमी सिर्जनाको लक्ष्य

चालिस सहभागीलाई संलग्न गराउने ६ महिने सिकाइमा आधारित यो कार्यक्रमले १८ देखि ५० वर्ष भित्रका इच्छुक व्यक्तिलाई उद्यमको शुरुवात गर्न सक्षम बनाउने लक्ष्य राखेको छ ।

५ वर्ष अगाडि

अन्तर्राष्ट्रिय व्यापारमा विविधीकरणः प्रतिफलको समीक्षा आवश्यक

हाम्रा नदी प्रणालीहरूलाई भारतका जलमार्गसम्म जोड्नेबारे एउटा अध्ययनसमेत भइरहेको छ । भारतका आन्तरिक जलमार्ग सही रूपमा प्रयोग गर्न सकियो भने पनि अहिले प्रयोग गरिएको जलमार्गसम्मको दूरी धेरै नै घट्ने देखिन्छ...

५ वर्ष अगाडि

मौद्रिक नीति समीक्षामा गरिएका ९ व्यवस्थाले बैंकिङ प्रणालीमा कस्तो असर पर्छ ?

धेरै अपेक्षा गरिएको मौद्रिक नीति समीक्षाले आयातलाई नियन्त्रण गर्नै र वैदेशिक ऋण तथा निक्षेप प्रवर्द्धनको नीति लिएको छ। यसबाहेक अरू कुराहरु यथावत् नै राखेको छ ।

५ वर्ष अगाडि

एनआईसी एशिया बैंकले पायाे आइएसओबाट प्रमाणपत्र

बैंकले मुलुकभर रहेका ३५८ शाखा कार्यालयहरू, ४७३ एटिएम, ६८ वटा विस्तारित काउन्टर एवं ८१ वटा शाखा रहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्दै आएकाे छ ।

५ वर्ष अगाडि

थप २७० जनामा कोरोना पुष्टी, ३०२ जना संक्रमण मुक्त

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७ हजार ८२९ जनाको पीसीआर परीक्षण गर्दा २४२ जना र २६१७ जनाको एन्टिजेन परीक्षण गर्दा २८ गरी २७० जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो ।

५ वर्ष अगाडि

नेपालको जनसंख्या ३ करोड आसपासमा रहने प्रक्षेपण

काठमाडौं, १० मंसिर । २५ कात्तिक देखि ९ मंसिरसम्म भएको राष्ट्रिय जनगणना जनगणनाको यकिन तथ्यांक आउन भने करिब २ वर्ष लाग्नेछ । राष्ट्रिय जनगणना २०७८ को मुल गणनाबारे जानकारी दिन...

५ वर्ष अगाडि
1 2,071 2,072 2,073 2,074 2,075 3,723