कारोबार भएका सबै समूहमा हरियाली छाएको छ । नेप्सेका अनुसार आज कारोबार भएका कम्पनीमध्ये १८ कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढेको छ ।
नेपाल पेमेन्ट सोलुसन्स् आफ्नोे डिजिटल इकोसिस्टम बिस्तार गर्दै बैंक अफ काठमाण्डूसँग सहकार्यको लागि सम्झौता गरेको छ ।
कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले खटाएको टोलीले सातैवटा प्रदेशमा गरेको प्रारम्भिक अध्ययन अनुसार ८ अर्ब २६ करोड ८० बराबरको धानबालीमा क्षति भएको हो ।मन्त्रालयको अध्ययन अनुसार अन्य प्रदेशको तुलनामा लुम्बिनी...
साताको कारोबारको दोस्रोदिन शेयर बजारमा हरियाली छाएको छ ।
नेपाल राष्ट्रले मापदण्ड पूरा नगर्ने तीनवटा वाणिज्य बैंकहरुलाई कारबाही गरेको छ । स्थलगत सुपरीवेक्षणमा तोकिएको मापदण्ड पूरा नभएको भेटेपछि हिमालयन, नेपाल बंगलादेश र प्रभु बैंकलाई काराबाही गरेको हो ।
कोभ्याक्स सुविधाअन्तर्गत विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) मार्फत अमेरिकाले अनुदानमा दिएको फाइजर खोप सोमबार बिहान कतार एअरवेजको विमानमार्फत् काठमाडौंआइपुगेको हो।
यो संख्या अघिल्लो वर्षको तुलनामा १४ प्रतिशत बढेको हो । २०७७ को असोज मसान्तसम्ममा ७८ लाख ६८ हजार ५०४ रहेको समितिले तथ्यांकमा उल्लेख छ । यो संख्या जीवन बीमालेख र...
नेपाल बैंकले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट लाभांश घोषणा गरेको छ ।
नेपाल राष्ट्र बैंकले सोमबारको लागि एक अमेरिकी डलरको खरिदद ११९ रुपैयाँ ५३ पैसा र बिक्रीदर १२० रुपैयाँ १३ पैसा निर्धारण गरेको छ ।
लियोनल मेसीले बार्सिलोना छोडेपछिको पहिलो एल क्लासिकोमा बार्सिलोना रियल म्याड्रिडसँग घरेलु मैदानमै पराजित भएको छ ।
© 2026 Cloud Patrika. All Rights Reserved.