काठमाडौंमा १८ वर्षमाथिका सबैलाई कोरोनाविरुद्धको पहिलो डोज खोप, यी हुन् केन्द्र

खोप प्रदान गर्न काठमाडौंका १२ वटै पालिका र सात अस्पतालमा केन्द्र तोकिएको छ । खोप लिनेले अनिवार्य अनलाइन फारम भर्नुपर्ने स्वास्थ्य कार्यालय काठमाडौैंले जनाएको छ ।

५ वर्ष अगाडि

मनकामना स्मार्टको शेयर मूल्यमा पोजेटिभ सर्किट, कति पुग्यो प्रतिकित्ता ?

काठमाडौं, १० असोज । मनकामना स्मार्ट लघुवित्तको शेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । साताको पहिलो दिन आइतबार कम्पनीको शेयर मूल्य प्रतिकित्ता १० प्रतिशत बढेसंगै कम्पनीको शेयर मूल्यमा पोजेटिभ सर्किट...

५ वर्ष अगाडि

कपनको ढलमा खसेर बेपत्ता १० वर्षीय बालकको शव भेटियो

ललितपुर प्रहरी परिसरका अनुसार गत मंगलबारदेखि ढलमा बेपत्ता उज्ज्वलको शव ललितपुरको महांकाल गाउँपालिकास्थित बागमती नदीको किनारमा भेटिएको हो।

५ वर्ष अगाडि

सुनको मूल्य स्थीर, चाँदी घट्यो

सुनचाँदी व्यवसायी महासंघको अनुसार शुक्रबार छापावाल सुन प्रतितोला ८९ हजार रुपैयाँमा कारोबार भएकोमा आइतबार पनि सोही मूल्यमा कायम भएको छ ।

५ वर्ष अगाडि

५ बैंकको लाभांश घोषणा, सानिमाको सबैभन्दा धेरै

हालसम्म लाभांश घोषणा गर्ने वाणिज्य बैंकहरुमध्ये सानिमाले सबैभन्दा धेरै १७.८९ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ । सानिमाले १७ प्रतिशत बोनस सेयर र कर प्रयोजनाका लागि ०.८९ प्रतिशत नगद दिने...

५ वर्ष अगाडि

काठमाडौं महानगरभित्रका विद्यालय भौतिक रूपमा सञ्चालन, २७ बुँदे मापदण्ड अनिवार्य

अनलाइन कक्षा प्रभावकारी भएको विद्यालयलाई भने तत्काल भौतिक कक्षा सञ्चालन गर्न वाध्य नपारिने महानगरले जनाएको छ। काठमाडौं उपत्यकामा केही स्थानीय तहले भने यसअघि नै विद्यालय सञ्चालन गरिसकेका छन्।

५ वर्ष अगाडि

विदेशी मुद्रा खरिदबिक्री गर्दै हुनुहुन्छ ? यस्तो छ विनिमय दर

नेपाल राष्ट्र बैंकले आइतबारको लागि एक अमेरिकी डलरको खरिददर ११७ रुपैयाँ ६२ र बिक्रीदर ११८ रुपैयाँ २२ पैसा निर्धारण गरेको छ ।

५ वर्ष अगाडि

निजी क्षेत्रमा प्रवाहित कर्जा २९ प्रतिशत बढ्यो, अधिकांश घरजग्गा धितोमा

साउन मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुको लगानीमा रहिरहेको कर्जामध्ये ६६.२ प्रतिशत कर्जा घर जग्गाको धितोमा र १२.८ प्रतिशत कर्जा चालु सम्पत्ति (कृषि तथा गैर–कृषिजन्य वस्तु) को धितोमा प्रवाह भएको छ...

५ वर्ष अगाडि

थप ९५३ जनामा कोरोना पुष्टी, १३७१ जना संक्रमण मुक्त

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७ हजार ५० पीसीआर परीक्षण गर्दा ७९० जना र ३५२९ एन्टिजेन परीक्षण गर्दा १६३ गरी ९५३ जनामा कोरोना पुष्टी भएको...

५ वर्ष अगाडि

थप ५ सय चार्जिङ स्टेशन निर्माण हुँदै, लागत ४० करोड

पछिल्ला दिनमा निजी क्षेत्रले समेत चार्जिङ स्टेशन निर्माणमा विशेष प्राथमिकताका साथ काम गरिरहेका छन् । देशभर विभिन्न १५ वटा चार्जिङ स्टेशन सञ्चालनमा आइसकेका छन् । यस्तै नेपाल विद्युत् प्राधिकरणले समेत...

५ वर्ष अगाडि
1 2,144 2,145 2,146 2,147 2,148 3,722