हरेक लगानीकर्ताहरूले आफ्नो लगानीबाट निश्चित प्रतिफलको अपेक्षा गरेको हुन्छन् । तर प्रतिफल र जोखिम एक अर्कासँग अन्तरसम्वन्धित हुने भएकोले लगानीकर्ताले विशेष सर्तकता अपनाउनु पर्दछ ।
काठमाडौं, ७ चैत । औषधि व्यवस्था विभागले कोरोना भाइरस विरुद्धको खोपलाई आकस्मिक प्रयोगका लागि अनुमति दिएको छ । भारतीय कम्पनी भारत बायोन्टेक इन्टरनेशनल लिमिडेटले उत्पादन गरेको कोभिडविरुद्धको खोप कोभ्याक्सिन लाई...
उच्च शिक्षाका लागि विदेशिनु पर्ने परिपाटी रोक्न सरोकारवालाले जोड दिएका छन् । जनमैत्री बहुमुखी क्याम्पसको तेस्रो क्याम्पस सभाका अवसरमा आज राजधानीमा आयोजित कार्यक्रममा सरोकारवालाले यस्तो जोड दिएका हुन् ।
काठमाडौं, ६ चैत । सिंगटी हाइड्रो इनर्जी कम्पनीको प्राथमिक साधरण सेयर (आइपीओ) मा पहिलो दिनमै मागभन्दा डेढगुणा बढी आवेदन परेको छ । कम्पनीको सेयर विक्री प्रबन्धक मेगा क्यापिटलका अनुसार साँझ...
काठमाडौं, ६ चैत । नेपालमा थप १२५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार पछिल्लो २४ घण्टामा विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप १२५ जनामा...
राजनीतिक स्थिरतासँगै नीतिगत सुधार भएकाले विदेशी लगानी बढ्ने सरकारको दाबी गर्दै आएको थियो । यद्यपि अहिले फेरी मुलुकमा राजनीतिक अस्थिरता बढ्दो छ ।
काठमाडौं । महिला उद्यमी रिना ओझा ‘राष्ट्रिय महिला उद्यमी सम्मान २०२१’ बाट सम्मानित भएकी छिन् । रशियन कल्चर सेन्टरमा भएको ‘नेशनल इन्टरटेनमेन्ट अवार्ड २०२१ ‘ कार्यक्रममा ओझालाई राष्ट्रिय महिला उद्यमी...
काठमाडौं ६ चैत । अधिवक्ता रमेश बडाल महान्यायाधिवक्ता नियुक्त भएका छन् । प्रधानमन्त्री केपी ओलीले महान्यायाधिवक्ता अग्निप्रसाद खरेलले राजीनामा दिए लगत्तै अधिवक्ता बडाललाई नियुक्तिको सिफारिस गरेका हुन् । महान्यायाधिवक्ताले सरकारको...
माउन्टेन उडानमा २५ रुपैयाँ, काठमाडौं–भद्रपुर ६० रुपैयाँ, काठमाडौं– विराटनगर ५० रुपैयाँ, काठमाडौं–जनकपुर २५ रुपैयाँ, काठमाडौं– भरतपुर रुपैयाँ, काठमाडौं– पोखरा ३० रुपैयाँ, काठमाडौं–भैरहवा ४० रुपैयाँ बढेको छ ।
काठमाडौं, ६ चैत । परराष्ट्रमन्त्री तथा नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले संसद भित्रैबाट राजनीतिक स्थायित्व खोज्न बाध्यात्मक अवस्था सिर्जना भएको बताएका छन् । प्रतिनिधि सभाको शुक्रबारको बैठकमा नेकपा एमालेकातर्फबाट बोल्दै...
© 2026 Cloud Patrika. All Rights Reserved.