इसेवाको ‘उत्सवको बहार, हप्तैपिच्छे उपहार’ योजनाका विजेता मनोजले पाए टीभीएस बाइक

इसेवाले दसैं, तिहार र छठलाई लक्षित गरी ल्याएको उत्सवको बहार, हप्तै पिच्छे उपहार नामक योजनाको विजेता घोषणा गरेको छ ।

६ वर्ष अगाडि

काठमाडौंका मुख्य सडकमा २ हजार आधुनिक बत्ति जडान हुँदै

सहमतिपत्रमा काठमाडौँ महानगरपालिकाकातर्फबाट प्रमु्ख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवाली, नेपाल विद्यूत प्राधिकरणका तर्फबाट कामु कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य र सडक विभागको तर्फबाट महानिर्देशक केशवकुमार शर्माले हस्ताक्षर गरे ।

६ वर्ष अगाडि

थप १२ कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या १६६३ पुग्यो

काठमाडौं, २५ मंसिर । कोरोना संक्रमणबाट थप १२ जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर १२ जना संक्रमतिको मृत्यु भएको हो । यो सहित...

६ वर्ष अगाडि

काठमाडौं उपत्यकामा थप ४०४ जनामा कोरोना संक्रमण

काठमाडौं, २५ मंसिर । काठमाडौं उपत्यकामा थप ४०४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौंमा काठमाडौंमा ३२८ , ललितपुरमा ५१ र भक्तपुरमा...

६ वर्ष अगाडि

थप १२१७ जनामा कोरोना पुष्टि, १०६४ जना संक्रमण मुक्त

काठमाडौं, २५ मंसिर । पछिल्लो २४ घण्टामा देशभर १२१७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा १२१७ जनामा कोरोना संक्रमण...

६ वर्ष अगाडि

ग्लोबल आइएमई बैंकले बारपाक सुलिकोट गाउँपालिकाका कृषकलाई १० लाखसम्म कर्जा दिने

समझदारीपत्रमा गाउँपालिकाको तर्फबाट गाउँपालिकाका अध्यक्ष विष्णुप्रसाद भट्ट तथा प्रमुख प्रशासकीय अधिकृत गौतम भण्डारी र बैंकको तर्फबाट बारपाक शाखा प्रबन्धक प्रदिप गुरुङ्ग तथा सुपरभाइजर तेजबहादुर थापाले संयुक्तरुपमा हस्ताक्षर गरेका हुन् ।

६ वर्ष अगाडि

शेयर बजारः अपर तामाकोशीको शेयर मूल्य ९.८७ प्रतिशत घट्यो, ४ अर्ब १४ करोडको कारोबार

काठमाडौं । साताको अन्तिम कारोबार दिन आज नेप्से परिसूचक ८.२७ अंकले बढेर १ हजार ९ सय ६४.०२ अंकमा पुगेको छ । आज ‘क’ वर्गका कम्पनीहरुको मापक सेन्सेटिभ इन्डेक्स पनि बढ्यो...

६ वर्ष अगाडि

‘धैर्य गर्नुस्, कोरोना बीमा भुक्तानीमा ढिलाईको कारण बीमित नै हो पैसा पाइन्छ’-बीमा समिति

कोरोना महामारीको संक्रमण सबैभन्दा धेरै असोज र कात्तिक महिनामा देखिएको थियो । सो संक्रमणकोे बेलामा बीमा कम्पनीका कर्मचारीहरु समेत आफै संक्रमित हुन पुगेकाले दाबी भुक्तानीकालागि केही समय धैर्यता गर्नु पर्ने...

६ वर्ष अगाडि

प्रधानमन्त्रीसँग निजी क्षेत्रको गुनासो : चन्दा आतंक बढ्यो, यसतर्फ ध्यान जाओस्

महासंघका अध्यक्ष शेखर गोल्छाको नेतृत्वमा गएको महासंघका पदाधिकारीले कोभिडका कारण मुलुकको आर्थिक विस्तारमा निकै ठूलो समस्या आएकाले अवका दिनमा समग्र अर्थतन्त्रको सुदृढिकरणका लागि महासंघले विज्ञ समेतको सहयोगमा आवश्यक गृहकार्य गरीरहेको...

६ वर्ष अगाडि

सगरमाथा आरोहीको बायोपिक फिल्म सुटिङको लागि नेपाल आउदै सेलेना गोमेज

काठमाडौं । हलिउड अभिनेत्री एवं गायिका सेलेना गोमेज सगरमाथा आरोहीको बायोपिक फिल्मको लागि नेपाल आउने भएकी छिन् । पेरुकी लेस्बियन सगरमाथा आरोही सिल्भिया भास्केज लाभाडोको आत्मकथा माथि फिल्म बन्न लागेको...

६ वर्ष अगाडि
1 2,668 2,669 2,670 2,671 2,672 3,711