पाल चार्टर्ड एकाउन्टेन्टस् संघ (एक्यान) र कलेज अफ बिजनेस म्यानेजमेन्टबिच एक्यान सदस्य तथा उनीहरुको नजिकका नातेदारका छोराछोरीहरुलाई प्लस २ व्यवस्थापन संकायमा मासिक शुल्कमा सतप्रतिशत छात्रवृत्ति दिनेगरी सम्झौता भएको छ ।
हाल १३ सय ६० मेगावाट रहेको नेपालको विद्युत उत्पादन क्षमता आगामी तीन बर्षभित्र ६ हजार मेगावाट पुग्ने बताउँदै उत्पादन बढेपनि खपत नबढ्दा बिजुली खेर गएर १० खर्ब लगानी जोखिममा पर्ने...
निगमले मंगलबार मध्यरातदेखि लागू हुने गरी लिटरमा २ दुई रुपैयाँ मूल्य बढाएको हो । मूल्यवृद्धि सँगै काठमाडौंमा पेट्रोलको भाउ प्रतिलिटर १०७ रुपैयाँ पुगेको छ ।
स्वास्थ्य मन्त्रालयले आयोजना गर्ने दैनिक पत्रकार सम्मेलनमा मन्त्रालयका जनस्वास्थ्य सल्लाहकार डा. सुरेश तिवारीले १२ वटा जिल्लामा कोरोना भाइरसको संक्रमण समुदायस्तरमा फैलिसकेको संकेत गरेका हुन् ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले २६ साउनमा स्वीकृत गरेको प्रश्नावली सर्वसाधारण तथा सरोकारवालाको जानकारीका लागि प्रकाशन गरिएको केन्द्रीय तथ्याङ्क विभागले जनाएको छ।
श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले चालु आर्थिक वर्षमा बेरोजगारलाई सय दिनको काम लगाएर रोजगारी दिने भएको हो।
काठमाडौं, १६ भदौं । नेपालमा कोरोना भाइरसको संक्रमणबाट थप ११ जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमको अनुसार देशको विभिन्न अस्पतालमा पछिल्लो २४ घण्टामा कोरोना...
काठमाडौं, १६ भदौं । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ४ सय ८१ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमको अनुसार काठमाडौंमा ३ सय ९३,...
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमको अनुसार २४ घण्टामा गरिएको १२ हजार ८८ पीसीआर परीक्षणमा १ हजार ६९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
सन् २०२० को दोस्रो त्रामासिक तथ्यांक अनुसार भारतीय अर्थतन्त्र सन् २०२० को अप्रिलदेखि जुनसम्ममा २३.९ प्रतिशतले खुम्चिएको छ। यो इतिहासमै पहिलो पटक हो ।
© 2026 Cloud Patrika. All Rights Reserved.