काठमाडौं, ५ असार । आइतबार सुनको मूल्य तोलामा ३ सय रुपैयाँ घटेको छ। आज सुनको भाउ प्रतितोला ९७ हजार ५ सय रुपैयाँ निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको...
काठमाडौं, ५ असार । इसेवाले ५५ मिनेटको धमाका अफर सार्बजनिक गरेको छ । यस अफर अन्तरगत आज अर्थात आइतबार बैंक एकाण्न्टललिंक गरि कारोबार गर्दा रु ५५ क्यासब्याक पाइनेछ । आइतबार...
काठमाडौं, ५ असार । कर्णाली प्रदेशस्तरीय पूँजीबजार सचेतना कार्यक्रम सुर्खेतको वीरेन्द्रनगरमा शनिवार सम्पन्न भएको छ । नेपाल आर्थिक पत्रकार संघ नाफिजको आयोजना तथा मर्चेन्ट बैकर्स एशेसियसन नेपालको सहयोगमा पूजीबजारका लगानीकर्ताहरुलाई...
काठमाडौं । नारायणगढ–मुग्लिन सडकखण्डको खहरे खोलामा बसका सहचालक चिप्लिएर बेपत्ता भएका छन् । इच्छाकामना गाउँपालिका–५ स्थित खहरेखोलामा काठमाडौँबाट धनगढीतर्फ जान आउँदै गरेको ना६ख ७४६३ नंको बसका सहचालक आज बिहान चिप्लिएर...
पहिरोको जोखिम दुई कारणले बढ्छः पहिलो, निरन्तर पानी पर्दा र दोस्रो छोटो समयमै हुने भारी वर्षा। सामान्य पहिरोभन्दा भेल पहिरो बढी खतरनाक हुन्छ, त्यसले बढी क्षति गर्छ। नेपालले पूर्व मेचीदेखि...
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले चलचित्र विकास बोर्डको अध्यक्ष पदका लागि आवेदन माग गरेको छ ।
नेपाल विद्युत प्राधिकरणले विभिन्न कम्पनीहरूसँगको ठेक्का सम्झौता रद्द गरेको छ ।
धादिङ जिल्लाको धुनिवेशी नगरपालिकामा किसानहरुले मल कब्जा गरेका छन् ।
सन् २०१३ पछि विश्वमा भएको वायु प्रदुषणको कारणको ४४ प्रतिशत हिस्सा भारतको छ । उता चीनले भने वायु प्रदुषण नियन्त्रण युद्धस्तरमा गरेको छ ।
नेपालले सोमबार बहराइन र मंगलबार हङकङसँग प्रतिस्पर्धा गर्ने छ । प्रतियोगिताका विजेता र उपविजेताले १७ औँ टी-२० एसियन कपमा स्थान पक्का गर्नेछन् ।
© 2026 Cloud Patrika. All Rights Reserved.