काठमाडौं । साताको कारोबारको तेस्रोदिन शेयर बजारमा पहिरो गएको छ । कारोबारको तीन घण्टा २ बजेसम्ममा नेप्से ५९.४० अंकले घटेको छ । बजार खुलेदेखि नै आरोला लागेको बजार २४३९.१२ विन्दुमा...
नयाँ बानेश्वरमा मुख्य कार्यालय रहेको फाइनान्सले निकट भविष्यमा सञ्चालनमा आउन लागेको हेटौँडा स्थित शाखा कार्यालयका लागि कर्मचारीको माग गरेको हो ।
सत्ता गठबन्धनमा आबद्ध दलले गठन गरेको निर्वाचन तयारी तथा अनुगमन समितिले पूर्णता पाएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मंगलबार बसेको गठबन्धन बैठकले समितिलाई पूर्णता दिएको हो ।
महिनामा अभिलेखीकरण भएका जम्मा १२७ वटा महिला हिंसाका घटनाहरुमध्ये २१ प्रतिशत (२७ वटा) बलात्कार र २ प्रतिशत (३ वटा) बलात्कारको प्रयास भएको पाईएको छ । जसमध्ये ३ जनाको बलात्कार पछि...
छापावाल सुनको भाउ प्रतितोला ९८ हजार ८ सय रुपैयाँमा पुगेको छ। तेजावी सुनको भाउ पनि प्रतितोला ९८ हजार ३ सय रुपैयाँ पुगेको छ ।
नेपाल राष्ट्र बैंकले मंगलवारको लागि एक अमेरिकी डलरको खरिददर १२० रुपैयाँ ५८ पैसा र बिक्रीदर १२१ रुपैयाँ १८ पैसा निर्धारण गरेको हो।
यो निर्णयसँगै अब निजी सवारीसाधन आयात गर्न पाइने छैन् । उच्च आयातकै कारण भुक्तानी सन्तुलन निकै नकारात्मक बनेको र विदेशी विनिमय सञ्चिति घट्दै गएको भन्दै सरकारले निजी सवारीसाधन आयातमा रोक...
नेपाल टेलिकम (दूरसञ्चार कम्पनी लिमिटेड) ले परिक्षा तालिका सार्वजनिक गरेको छ ।
जलविद्युत् उत्पादनको सन्तुलनका लागि सरकारले सोचविचार गरेर कोटा निर्धारण गरेको र आरओआर आयोजनाको बिजुलीको कोटा पूरा भइसकेकाले पीपीएमा समस्या परेको उनको भनाइ छ ।
चालू आर्थिक वर्षको मौद्रिक नीतिमार्फत राष्ट्र बैंकले सीडी रेसियो ९० प्रतिशत हुने व्यवस्था गरेको थियो। त्रैमासिक मौद्रिक समीक्षामार्फत असारसम्ममा उक्त दर कायम गर्नुपर्ने गरी बैंकहरुलाई समय दिइएको थियो।
© 2026 Cloud Patrika. All Rights Reserved.