सोयाबिन तेलदेखि सूर्यमुखी र पाम तेलसम्म सबै खाद्य तेलहरू समावेश छन्, जुन इन्डोनेसियाबाट मलेसिया, रूसमा निर्यात गरिन्छ। यो युक्रेन लगायत दक्षिण अमेरिकाको अर्जेन्टिना जस्ता देशबाट आयात गरिन्छ।
सत्ता गठबन्धनको बालुवाटारमा बसेको बैठकले स्थानीय तह चुनावमा एकतावद्ध भएर जाने निर्णय गरेको छ ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले डीआईजीहरू वसन्त पन्त, रवीन्द्र धानुक र धीरजप्रताप सिंहलाई एआईजीमा बढुवा गर्ने निर्णय गरेको हो ।
आगामी बजेटमा समेट्नुपर्ने मुख्य योजना सात दिनभित्र पेस गर्न अर्थ मन्त्रालयले निर्देशन दिएको छ । आव २०७९\८० को बजेट निर्माण प्रक्रिया अगाडि बढाएको अर्थ मन्त्रालयले बुधबार अन्य मन्त्रालयलाई उक्त निर्देशन...
जंगीअड्डाले ठूलो संख्यामा सैन्य पदमा स्थायी पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ ।
दिउँसो प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश लगायत गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था लिमिटेडले शेयरधनीहरूलाई कर बापतको रकम जम्मा गर्न आग्रह गरेको छ ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सिद्धार्थ इन्स्योरेन्ससहित तीन कम्पनी शेयरमूल्य समायोजन भएको छ । नेप्सेमा आरम्भ चौतारी लघुवित्त, सिद्धार्थ इन्स्योरेन्स र प्रभु इन्स्योरेन्सको शेयर समायोजन भएको हो ।
नेपाल राष्ट्र बैंकले रियल टाइम ग्रस सेटलमेन्ट (आरटीजीएस) प्रणलीको सीमा केही परिर्वतन गरेको छ।
हाल उपलब्ध भइरहेका विभिन्न प्रकारका ‘अन-नेट भ्वाइस प्याक’ कायम राख्दै तिनमा थप सुविधासहित कम्पनीले सस्तो मूल्यमा विभिन्न प्रकारमा ‘अल-नेट भ्वाइस प्याक’ उपलब्ध गराउन लागेको हो ।
© 2026 Cloud Patrika. All Rights Reserved.