ग्लोबल आईएमई बैंक लिमिटेडले ९ नयाँ शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको छ।
लगातार बढेर तोलामा ९६ हजार ७ सय रुपैयाँमा पुगेको सुनको भाउ तोलामा सुन १६ सय रुपैयाँले घटेर ९५ हजार १ सय रुपैयाँमा झरेको हो ।
नेकपा माओवादी केन्द्रले एमसीसीमा रहेका असमान शर्तहरु संशोधन नगरी यथास्थितिमा अगाडि सरकारबाट बाहिरिने निर्णय गरेको छ ।
एक सातामा वाणिज्य बैंकहरुको निक्षेप स्थिर रहँदा कर्जा भने ६ अर्ब प्रवाह गरेका छन् । माघ चौथो सातामा बैंकहरुको निक्षेप तेस्रो साताको तुलनामा बराबर अर्थात ४३ खर्ब ११ अर्ब रुपैयाँ...
यो आइपीओमा २४ लाख १५ हजार ९१९ जना आवेदकले २ करोड ७८ लाख ६९ हजार १९० कित्ताका लागि आवेदन दिएका छन् । सर्वसााधारणबाट माग भन्दा ५३.८७ गुणा बढी आवेदन हो...
कम्पनीको आइपीओमा फागुन ८ गतेसम्म आवेदन दिन पाइने छ । सो अवधिमा सबै सेयर विक्री नभएमा ढिलोमा फागुन १८ गतेसम्म आवेदन दिन सकिनेछ ।
नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडले आगामी फागुन ११ गतेदेखि साधारण शेयर (आइपीओ) निष्कासन गर्ने भएको छ।
साविक दिनभन्दा आज सडकमा सुरक्षाकर्मीहरुको बाक्लो उपस्थिति देखिएको छ। जसले गर्दा सवारीसाधनको चहलपहल बढ्दै आएको सुरक्षा निकायले जनाएको छ।
नेपाल बन्द आह्वान गरेपछि सरकारले शान्ति सुरक्षा चुस्त राख्न जिल्ला प्रशासन कार्यालयहरुलाई परिपत्र गरेको छ ।
यती एयरलाइन्सको भगिनी संस्था तारा एयरले इलामको फाल्गुन्द सुकिलुम्बा विमानस्थलमा फागुन ११ गतेदेखि साताको दुई उडान भर्ने भएको छ ।
© 2026 Cloud Patrika. All Rights Reserved.