बैंकको सोमबार बसेको सञ्चालक समितिको बैठकले ४ वर्षको लागि गिरीलाई सीइओ नियुक्त गरेको हो । उनीसँग २ दशक लामो बैंकिङ अनुभव रहेको छ।
काठमाडौं, २७ पुस । मध्य भोटेकोशीको शेयरमूल्यमा लगातार पोजेटिभ सर्किट लाग्दै आएको छ । मंगलवार कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढेको छ । कम्पनीको शेयरमूल्य २८.५० ले बढेसंगै प्रतिकित्ताको मूल्य ३१३.५०...
संस्थापक शेयर खरिद गर्न इच्छुक संस्थापक शेयरधनीहरुलाई सूचना प्रकाशन भएको मितिले ३५ दिनभित्र आवश्यक कागजपत्र संकलन गरेर बैंकको केन्द्रिय कार्यालय, बबरमहल, काठमाडौँमा आइपुग्ने गरी निवेदन दिन आग्रह गरेको हो ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले नेशनल माइक्रोफाइनान्सको शेयर मूल्य समायोजन भएको छ ।
पश्चिमी न्यून चापीय प्रणालीका कारण आज पनि देशका केही भागमा वर्षा र हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
जेम्स वेब स्पेस टेलिस्कोपले स्पेसमा पठाएको करिब २ सातापछि शनिबार फूल आकारको मिरर प्यानल खोलेको हो । योसँगै टेलिस्कोप ब्रह्माण्डको इतिहासको प्रत्येक चरणबारे अध्ययन गर्न तयार भएको वैज्ञानिकहरु बताउछन् ।
नेप्सेमा सीइओ नियुक्तिका लागि अर्थ मन्त्रालयका सहसचिव रमेश केसीको संयोजकत्वमा बनेको सिफारिस समितिले सोमबार रमेश भण्डारी, कृष्णबहादुर कार्की र केशव श्रेष्ठको नाम छनोटमा पारेको छ ।
काठमाडौं, २६ पुस । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ८७६ जना कोभिड संक्रमित थपिएका छन् । सोमवार काठमाडौंमा ६७५, भक्तपुरमा ६५ र ललितपुरमा १३६ जना संक्रमित थपिएका हुन् । योसँगै...
काठमाडौं, २६ पुस । नेपालमा कोरोना संक्रमितकोदर दिन प्रतिदिन बढिरहेको छ । पछिल्लो २४ घण्टामा देशभर १४४६ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८...
सरकारले मंगलवारदेखि काठमाडौं उपत्यकाका तीनवटै जिल्लाका १२ देखि १७ वर्ष उमेरका बालबालिकालाई कोरोना भाइरसविरुद्धको खोप लगाउने भएको छ।
© 2026 Cloud Patrika. All Rights Reserved.