आईसीसी विश्व क्रिकेट लिगः आज नेपाल र ओमान प्रतिस्पर्धा गर्दै

काठमाडौं, ३ असोज । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय अन्तराष्ट्रिय सिरिजको चौथो खेलमा नेपालले आइतबार (आज) आयोजक ओमानसँग प्रतिस्पर्धा गर्दैछ । ओमानको अल अमिरात क्रिकेट मैदानमा खेल दिउँसो...

५ वर्ष अगाडि

असोज ११ देखि बुद्धभूमि नेपालको आइपीओ खुल्ने

काठमाडौं, ३ असोज । बुद्धभूमि नेपाल हाइड्रोपावर लिमिटेडले असोज ११ गतेदेखि प्राथमिक साधरण शेयर (आइपीओ) निष्काशन गर्ने भएको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ दरले ८ करोड रुपैयाँ बराबरको ८...

५ वर्ष अगाडि

‘रिभर फन बिच’ रिसोर्टमा जिपलाइन र स्काई साइक्लिङ बन्दै, डिसेम्बर भित्र सञ्चालनमा आउने

आगामी अंग्रेजी नयाँ वर्षभित्र सञ्चालनमा ल्याउने लक्ष्य राखिएको जिपलाइन, क्याफे, स्काई साइक्लिङ, किड्स एड्भेन्चर पार्क सम्पन्न गर्न ६ करोड ५० लाख रूपैयाँ खर्च हुने अनुमान गरिएको छ।

५ वर्ष अगाडि

राष्ट्रपतिद्धारा ९०३ जनालाई विभूषण प्रदान, विष्णु माझी जनसेवाश्रीबाट विभूषित

नेपाल रत्नबाट १ जना, उराष्ट्र गौरवबाट २ जना, महाउज्वल राष्ट्रद्वीप प्रथम श्रेणी तथा सुप्रसिद्ध प्रवल जनसेवाश्री प्रथम श्रेणीबाट ५–५ जना, उज्वल कीर्तिमय राष्ट्रद्वीप द्वितीय श्रेणीबाट १ जना, प्रसिद्ध जनसेवाश्री द्वितीय...

५ वर्ष अगाडि

संविधान राजनीतिक दलका स्वार्थ अनुसार प्रयोग, जनताका अपेक्षा अझै उस्तै

ऐतिहासिक संविधानसभाबाट संविधान जारी भएको आइतबार ६ वर्ष पूरा भएको छ । जनताले २००७ सालदेखि मागेको आफ्नो संविधान आफै निर्माण गर्ने माग लामो समयको संघर्ष र बलिदान पछि मात्र पुरा...

५ वर्ष अगाडि

सुनीता बराल अनेरास्ववियू अध्यक्ष चयन, वरिष्ठ उपाध्यक्षमा आरसी लामिछाने

एमाले अध्यक्ष केपी शर्मा ओलीको समेत उपस्थितिमा काठमाडौंमा शनिबार भएको केन्द्रीय सचिवालय बैठकबाट बराल अध्यक्षमा चयन भएकी हुन्।

५ वर्ष अगाडि

सरकारप्रति ओलीको कटाक्ष-‘फ्रिजबाट निकालिएका आइसका डल्ला बिलाएर जान्छन्’

शनिबार नेपाल निजामति कार्मचारी संगठनको कार्यक्रममा ओलीले आगामी १४ महिनामा निर्वाचन हुने र १५ महिनापछि पाँच दलीय गठबन्धन बिलाएर जाने बताएका हुन् ।

५ वर्ष अगाडि

काठमाडौं उपत्यकाका ४० प्रतिशतले लगाए कोरोनाविरुद्धको पूर्ण खोप

काठमाडौँ उपत्यकामा १५ लाख ५५ हजार आठ सय ९५ जनाले पहिलो मात्रा र ११ लाख ७१ हजार चार सय २० पूर्ण मात्राको खोप लगाइसकेका छन् । मुलुकभरि पहिलो मात्रा १९.९...

५ वर्ष अगाडि

काठमाडौंमा असोज ४ गतेदेखि भेरोसेलको दोस्रो डोज खोप, यी हुन् केन्द्र

बूढानीलकण्ठ नगरपालिकामा १३, टोखा नगरपालिकामा, ११, गोकर्णेश्वर नगरपालिकामा, शंकरापुर नगरपालिकामा, ९ र कागेश्वरी मनोहरा नगरपालिकामा ९ ठाउँमा चिनियाँ भेरोसेल दोस्रो डोज खोप लगाउनका लागि खोप केन्द्र निर्धारण गरिएको छ ।

५ वर्ष अगाडि

थप १५५८ जनामा कोरोना पुष्टी, १३५१ जना संक्रमण मुक्त

काठमाडौं, १ असोज । पछिल्लो २४ घण्टामा देशभर १५५८जनामा कोरोना संक्रमण पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८ हजार ६६५ पीसीआर परीक्षण...

५ वर्ष अगाडि
1 … 2,168 2,169 2,170 2,171 2,172 … 3,733