थप ३२७४ जनामा कोरोना पुष्टी, २७ जना संक्रमितको निधन

काठमाडौं, १ भदौं । पछिल्लो २४ घण्टामा देशभर ३२७४ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर गरिएको ११ हजार ६६५ पीसीआर परीक्षणका क्रममा २४५६...

५ वर्ष अगाडि

लामो यात्रामा मोटरसाइकल चलाउँदा ध्यान दिनैपर्ने कुरा

काठमाडौं । मोटरसाइकल यात्रालाई जति रोमाञ्चक मानिन्छ, दुर्घटनाको दृष्टिकोणले त्यति नै जोखिमपूर्ण पनि । पछिल्लो समय नेपालमा मोटरसाइकल प्रयोगकर्ताको संख्या दिनानुदिन बढ्दै गएको छ । सवारी साधन चलाउँदा स–सानो कुरामा...

५ वर्ष अगाडि

माधव नेपालसहित १४ सांसदलाई पार्टीबाट निष्काशन गर्ने एमालेको निर्णय

नेकपा एमालेले माधवकुमार नेपालसहित प्रतिनिधिसभाका १४ जना सांसदलाई कारवाही गरेको छ । कारबाहीमा पर्ने सांसदहरुमा वरिष्ठ नेता नेपालसँगै मुकुन्द न्यौपाने, जीवनराम श्रेष्ठ, रामकुमारी झाँक्री लगायत रहेका छन् ।

५ वर्ष अगाडि

प्राधिकरणको नाफा तीन अर्ब, ५१ लाख ग्राहकमा पुग्यो बिजुली

अघिल्लो आवमा ४२ लाख २२ हजार रहेकामा आव २०७७/७८ मा ७.३७ प्रतिशतले ग्राहकको सङ्ख्यामा वृद्धि भएको हो । यस्तै, सामुदायिक संस्थातर्फ पाँच लाख ५० हजार पुगेका छन् । यस आधारमा...

५ वर्ष अगाडि

माधव पक्षलाई २० प्रतिशत हुनबाट रोक्ने ओलीको रणनीति

काठमाडौं, १ भदौं । एमालेले आयोगलाई केन्द्रीय सदस्यहरुको सूची विवरण अध्यावधिक गर्न पठाएको छ। राजनीतिक दल सम्बन्धी ऐन २०७३ अनुसार एमालेले २६० जना केन्द्रीय सदस्यहरुको विवरणसहित आयोगमा पठाएको हो ।...

५ वर्ष अगाडि

सुरु भयो नेपाल आइडलको डिजिटल अडिसन, कसरी दिने अडिसन ?

काठमाडौं, १ भदौ । नेपाल आइडलको चौथो संस्करणको डिजिटल अडिसन आजबाट सुरु भएको छ । कोरोनाका कारण सुरुमा डिजिटल अडिसनमा जाने निर्णय गरेको हो । डिजिटल अडिसनमा देश तथा विदेशमा...

५ वर्ष अगाडि

शेयर बजार : १६ कम्पनीका लगानीकर्ता मालामाल हुँदा १८ अर्बको कारोबार

मंगलबार १६ कम्पनीको शेयर मूल्यमा पोजेटिभ सर्किट लाग्यो । सर्किट लाग्नेमा जीवन विकास लघुवित्त, गोर्खाज फाइनान्स, फस्ट माइक्रो फाइनान्स, दिव्यश्वरी हाइड्रोपावर, अरुण काबेली पावर, आँखु खोला जलविद्युत, जोशी हाइड्रोपावर, पञ्चकन्या...

५ वर्ष अगाडि

पोषक तत्वले भरिपुर्ण केराको बुङ्गा खानुका यस्ता छन् अनेक फाइदा फाइदा

काठमाडौं । केरा स्वास्थ्यका लागि अति नै फाइदाजनक छ । यसका साथै केराको फुल अर्थात् (बुङ्गा) लाई पनि स्वास्थ्यका दृष्टिकोणले लाभदायी मान्ने गरिन्छ। केराको बुङ्गाको महत्वको बारेमा धेरै वैज्ञानिक अनुसन्धानहरु...

५ वर्ष अगाडि

२० प्रतिशतले पार्टी फुटाउन पाउने, प्रदेश र स्थानीय तहका जनप्रतिनिधिलाई दल रोज्ने अधिकार

बालुवाटारमा बसेको बैठकले संसदीय दल वा केन्द्रीय समितिका २० प्रतिशत सदस्यले चाहेमा दल विभाजन गर्नसक्ने प्रावधान सहित अध्यादेश जारी गरेको हो । यो अध्यादेशसँगै नेकपा एमाले विभाजन गर्न सहज हुनेछ...

५ वर्ष अगाडि

‘अध्यादेश ल्याएपछिको परिणाम के आउँछ त्यसको जिम्मेवार सरकार हुनुपर्छ’

प्रमुख विपक्षी दल एमालेले सरकारले २० प्रतिशत भए पार्टी फुटाउन पाइने गरी दल विभाजनसम्बन्धी अध्यादेश ल्याए कडा प्रतिपाद गर्ने जनाएको छ ।

५ वर्ष अगाडि
1 … 2,223 2,224 2,225 2,226 2,227 … 3,732