काठमाडौं, १५ जेठ । सरकारले भक्तपुरको दुवाकोटमा अन्तरराष्ट्रियस्तरको अस्पताल बनाउने भएको छ । मुलुककै जेठो वीर अस्पतालको विस्तारित सेवा भक्तपुरको सोही अस्पतालनबाट सञ्चालन गर्ने सरकारको योजना छ ।
साल्ट ट्रेडिङ लिमिटेड र खाद्य व्यवस्था तथा ब्यापार कम्पनी लिमिटेडले विक्री गर्ने खाद्यान्न तथा ग्यासको मूल्यमा २० प्रतिशत छुट दिने सरकारले बताएको छ ।
सरकारले कोभिडको उपचारमा सेण्ट्रल कमाण्डको व्यवस्था गर्ने भएको छ । आगामी आर्थिक वर्ष २०७८।७९ को बजेटमा यस्तो व्यवस्था गरिएको हो ।
काठमाडौं, १५ जेठ । सय भन्दा धेरै बेड भएका अस्पतालहरुले अनिवार्य रुपमा गर्नु पर्ने भएको छ । निजी अस्पतालले अक्सिजन उत्पादन गरे लागतमा ५० प्रतिशत छुट दिने सरकारले घोषणा गरेको...
अर्थमन्त्री विष्णु पौडेलले कोरोना रोकथामको लागि बजेट अभाव नहुने बताएका छन् ।
अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कोभिड–१९ महामारीले तहसनहस पारेको उद्योग व्यवसायलगायत आर्थिक क्षेत्रको पुनरुत्थान आगामी आर्थिक वर्ष २०७८।७९ को बजेटको प्रमुख उद्देश्य रहेको बताएका छन् ।
सरकारले आर्थिक वर्ष २०७८/७९ को वार्षिक आय/व्यय विवरण सार्वजनिक गरि रहेका छन् । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको सभाहलबाट अर्थमन्त्री विष्णु पौडेलले अनुमानित १६ खर्ब २० अर्ब जतिको बजेट सार्वजनिक गर्न...
काठमाडौं, १५ जेठ । आगामी आर्थिक वर्ष २०७८/७९ को बजेट शुक्रबार दिउँसो ४ बजे सार्वजनिक गरिने भएको छ। प्रधानमन्त्री कार्यालय सिंहदरबारमा आयोजित कार्यक्रममा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सार्वजनिक गर्ने कार्यक्रम तय...
काठमाडौं, १५ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले गणतन्त्रकोभिड विरूद्धको लडाईँमा आफूलाई केन्द्रित गरिरहेको बताएका छन् । गणतन्त्र दिवसका अवसरमा शुभकामना सन्देश दिँदै ओलीले सरकार कोभिड विरूद्धको लडाईँमा सरकार केन्द्रित...
यो साता दुई सय २० वटा कम्पनीहरुको ५ लाख २२ हजार दुई सय ६४ पटकको कारोवारमा ११ करोड ७५ लाख ८३ हजार पाँच सय ३१ कित्ता शेयर-खरिद बिक्री भएको छ...
© 2026 Cloud Patrika. All Rights Reserved.