भाटभटेनीले कल, म्यासेज भाइबर र ह्वाट्एपबाट माग्यो अर्डर

काठमाडौं, १३ चैत । भाटभटेनी सुपरमार्केटले कल, भाइबर वा ह्वाट्सएपबाट कल र म्यासेजमार्फत् डेलिभरीको अर्डर शुरु गरेको छ । सरकारले उद्योगी/व्यवसायीलाई दैनिक उपभोग्य वस्तु नागरिकका घरघरमा पुर्‍याउन निर्देशन दिएसँगै भाटभटेनीले...

६ वर्ष अगाडि

उपभोग्यवस्तु जनताका घरघरमै पुर्‍याउन गृहको ६ बुँदे निर्देशन

गृहले लकडाउन अवधिमार कुनै समस्या परे तथा कालोबजारी गरेको थाहा पाए ११४९ नम्बरमा वा सुरक्षाकर्मी र सम्बन्धित सरकारी कार्यालयमा खबर गर्न पनि सर्वसाधारणलाई अपिल गरेको छ।

६ वर्ष अगाडि

कोरोना विरुद्धको अभियानमा विशाल ग्रुपको एक करोड सहयोग घोषणा

काठमाडौं, १३ चैत । नेपालमा कोरोना भाइरस संक्रमण जोखिम नियन्त्रणको लागि विशाल ग्रुपअन्तर्गतको भीजी फाउन्डेसनले एक करोड रुपैयाँ सहगोगको घोषणा गरेको छ । सरकारी अभियानलाई मद्दत गर्न र आवश्यक उपकरण...

६ वर्ष अगाडि

‘लक डाउन’मा हरेक दिन यसरी हेर्नुहोस् घरमै बसेर नाटक

काठमाडौं, १३ चैत विश्व रङ्गमञ्च दिवसको अवसर पारेर भर्चुअल ‘रङ्गमञ्च महोत्सव’ हुने भएको छ । थिएटर मल–कीर्तिपुर रङ्गमञ्च र थिएटर सेन्टर फर चिल्ड्रेन (टिसिसी नेपाल)ले संयुक्त रूपमा महोत्सव आयोजना गरेका...

६ वर्ष अगाडि

अब आधा सिलिण्डर मात्र ग्यास पाइने

काठमाडौं, १३ चैत । आयल निगमले आधा सिलिण्डर ग्यास बेच्ने निर्णय गरेको छ । माग अनुसार ग्यास पुर्‍याउन नसकिने अवस्था आएपछि निगमले सिलिन्डर आधा मात्र भरेर बजारमा पठाउन ग्यास उद्योगहरुलाई...

६ वर्ष अगाडि

विद्युत खपतमा भारी गिरावट, पिक आवरमा ९ सय ४५ मेगावाटमा सीमित

बिहान,बेलुकाको समयमा विद्युतको माग सामान्य अवस्थामा १२ सय मेगावाटसम्म रहेकामा हाल सो घटेर पिक आवरमा समेत ९ सय ४५ मेगावाटमा सीमित भएको छ। कलकारखाना बन्द हुनुका साथै अधिकांस मानिसहरुले राजधानी...

६ वर्ष अगाडि

पहिलो चरणमै संक्रमण फैलिनबाट रोक्न नसके महामारी फैलिन्छ -डब्ल्यूएचओ

काठमाडौं, १३ चैत । नेपाललाई पहिलो चरणमै कोरोनाभाइरसको महामारी रोक्न विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले सचेत गराएको छ । पहिलो चरणमै संक्रमण फैलिनबाट रोक्न नसके नेपालमा महामारी फैलिने चेतावनी दिँदै...

६ वर्ष अगाडि

बैंक खुल्ने समय घट्दै, एटिएम र मोबाइल बैंकिङ प्रयोग गर्न आग्रह

नेपालको सबैभन्दा पुरानो सरकारी स्वामित्वको बैंक नेपाल बैंकले बिहिबारदेखि २ घन्टा मात्रै बैंक शाखा खोल्ने भएको छ। ११ बजेदेखि १ बजेसम्म मात्र सिमित शाखा खोल्ने भएको हो। बुधबार बैंक साढे...

६ वर्ष अगाडि

लकडाउनलाई थप कडाइ गरिँदै, बाक्लो संख्यामा सुरक्षाकर्मी परिचालन

सरकारले घोषणा गरेको लकडाउनको तेस्रो दिन बिहानैदेखि सडक सुनसान देखिएको छ । पहिलो र दोस्रो दिन भन्दा थप कडाइका साथ प्रस्तुत हुने तयारीका साथ सुरक्षाकर्मीले परिचालन गरिएको छ ।

६ वर्ष अगाडि

चैत मसान्तसम्म कर्जाको साँवा ब्याज तिर्नु नपर्ने, विद्युतीय भुक्तानी दस्तुरमा छुट

बैठकले विश्वभर फैलिएको कोरोना भाइरसको असर नेपालमा पनि परेपछि अर्थ मन्त्रालयले बैंक वित्तीय संस्था तथा गैर बैंकिङ वित्तीय संस्थाबाट लिइएको ऋणको साँवा तथा ब्याज यो चैत्र मसान्तमा तिर्न नपर्ने व्यवस्था...

६ वर्ष अगाडि
1 3,129 3,130 3,131 3,132 3,133 3,687