सोमबार सेयर बजारको परिसूचक नेप्से ९.१९ अंक बढेको छ । सो अंकको वृद्धिपछि नेप्से २६३१ मा कायम भएको छ । आज नेप्से परिसूचक बढे पनि कारोबार रकममा भने गिरावट आएको...
सुदूरपश्चिमको धनगढीमा आइतबार देखिकाे अविरल वर्षापछि घर डुबानमा परेर फसेका आठ जनालाई प्रहरीले उद्धार गरेको छ ।
अर्बपति लगानीकर्ता वारेन बफेटले साेमबार आफ्नो कम्पनी बर्कशायर ह्याथवेको ६ अर्ब डलरको शेयर पाँच फाउन्डेसनलाई दान गर्ने भएका छन् ।
काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यूनचापीय रेखा सरदर स्थानबाट उत्तरतर्फ, पश्चिम नेपालको केही नजिक रहेकोले त्यसैको प्रभावको कारण सुदूरपश्चिम प्रदेशमा भारीदेखि धेरै भारीसम्म वर्षा भइरहेको...
सिएनएनका अनुसार एक जना गम्भीर घाइते भएका छन्। अहिले हेलिकप्टरबाट आक्रमणकारी खोज्ने प्रयास भइरहेको छ।
मुगुमा आज बिहान फेरि पनि भूकम्प गएको छ । साेमबार कोटडाँडा आसपास केन्द्रविन्दु भएर ४.३ म्याग्निच्युडको भूकम्प गएको हो ।
नेपाली कांग्रेसका निलम्बित सांसद मोहनबहादुर बस्नेतलाई २५ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको छ।
योजना अन्तर्गत कृषकले धानको बिऊ, रसायनिक तथा जैबिक मल, कृषी उपकरणहरु तथा अन्य आवश्यक कृषि सामग्रीहरु खरिद गर्न बैंकबाट २० लाख रुपैयाँसम्म कर्जा पाउनेछन् ।
काठमाडौंकाे बागमती नदी गौरीघाट जलमापन केन्द्रमा हालको जलसतह सतर्कता तह आसपास पुगेकाे छ।
आम जनता पार्टी (आजपा)का अध्यक्ष प्रभु साहले निजामती सेवा विधेयकको प्रति च्यातेका छन् । संसदमा विचाराधीन निजामती सेवा विधेयकले सबै नागरिकलाई समान रुपमा नहेरेकोले आफू साक्षी रहन नसक्ने भन्दै उनले...
© 2026 Cloud Patrika. All Rights Reserved.